बैतडी । बैतडी र दार्चुलाका जिल्लाको अन्तरजिल्ला सुरक्षा समन्वय बैठकले शाान्ति सुरक्षा मजबुत बनाउने निर्णय गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राखेर दुवै जिल्लाका अधिकारीबीच बलाँचमा मंगलबार बैठक बसेको थियो । बैठकमा स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा, भारतसँगको समन्वय लगायतका विषयमा बैठकमा छलफल भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी […]