१२ असार, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले लागुपदार्थको दुर्व्यसनबाट नागरिकको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । लागु औषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा गृह मन्त्रालयले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा गृहमन्त्री खाँणले लागु पदार्थको दुर्व्यसनबाट युवालाई बचाउनु सबैको दायित्व भएको बताए । अहिले लागु पदार्थसँग सम्बन्धित अपराधमा दोषी देखिएका ६ हजार बढी बन्दी […]