पोखरा : गृहमन्त्री खाँणले बिहीबारदेखि पोखरामा सुरु भएको सडक महोत्सवको उद्घाटन गर्दै फेवातालसहितका तालको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।रेष्टुराँ एण्ड बार एसोसिएशन (रेबान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर २३ औँ सडक महोत्सव शुरु भएको छ।गृहमन्त्री खाँणले लगानीकर्ता, कर्मचारी र मजदुरको साथमा सरकार रहेको भन्दै देशका विभिन्न भूभागमा २४ घण्टा रेष्टुराँ खुलोस् भन्ने चाहना रहेको बताए।गृहमन्त्री खाँणले भने, ‘पोखराको सुन्दरता र फेवालगायतका तालको संरक्षणमा सरकार प्र