भारतले चीनसँग बराबरी गर्न सक्दैन, त्यसैले भारतीय सेनाबाट डराउँदैनौं : चिनियाँ कर्णेल

भारत र चीनबीच केही समयदेखि तनाव बढेको छ । वास्तविक नियन्त्रण रेखा (एलएसी) मा दुवै देशका सेना आमनेसामने छन्। हालै सिंगापुरमा सांग्रिला संवादको आयोजना गरिएको थियो । साङ्ग्रिला संवाद एसियाको सबैभन्दा ठूलो सुरक्षा फोरम हो। यहाँ सहभागी चिनियाँ सैनिक प्रतिनिधिहरूले भारतले अझै पनि आफ्नो सेनाको रक्षा निर्माण र आधुनिकीकरणमा पीएलएलाई टक्कर दिनसक्ने अवस्थामा नपुगेकाले भारतिय […]

सम्बन्धित सामग्री

सेथु र किकस्टार्टको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका खेलाडी एन्जिला तुम्बापो सुब्बा र गीता राना सम्मिलित सेथु एफसी तथा अनिता केसी र दीपा शाही सम्मिलित किकस्टार्ट एफसीले भारतीय महिला लिगमा बराबरी खेलेका छन् । शनिबार सम्पन्न खेलमा यी टोलीले २-२ को बराबरी खेलेका हुन् । खेलको सुरुवाती समयमा नै सेथुले दुई गोलको अग्रता लिन सफल भएको […] The post सेथु र किकस्टार्टको बराबरी first appeared on हाम्रो खेलकुद.

विराटको सनसनी र बलिङमा भारतीय जादु

घरेलु भूमिमा क्रिकेट विश्वकप चली रहँदा भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले ४९ औं एक दिवसीय शतक प्रहार गर्दै सचिन तेन्दुलकरको कीर्तिमानसँग बराबरी गरेका छन्। बाँकी तीन खेलमा अर्को पनि शतकसहित उनले यो रेकर्ड तोड्न सक्छन्। त्यो बहस एकातर्फ छोडेर विश्व क्रिकेटको ब्याटिङमा भारतीय दबदबाको चर्चा गर्नु उपयुक्त हुन्छ। सबै भन्दा धेरै शतक प्रहार गर्ने तेस्रो […]

नेपाली खेलाडी एकअर्काविरुद्ध उत्रेको खेलमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला टोलीका खेलाडी एकअर्काविरुद्ध उत्रिएको भारतीय महिला लिग (आईडब्ल्यूएल) मा बुधबारको खेल बराबरीमा टुंगिएको छ । राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा आबद्ध सेथु र राष्ट्रिय टोलीका मिडफिल्डरद्वय सरु लिम्बु र रेनुका नगरकोटे आबद्ध किकस्टार्ट एफसी कर्नाटकबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो । पहिलो रोजाईमा खेलका एन्जिला र […] The post नेपाली खेलाडी एकअर्काविरुद्ध उत्रेको खेलमा बराबरी first appeared on Hamro Khelkud.

एपीएफ र एनआरटीको बराबरी

२१ वैशाख, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा आज बिहीबार विभागीय टिम एपीएफ र न्युरोड टिम (एनआरटी) ले १–१ को बराबरी खेलेका छन् । एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलको ५८ औं मिनेटमा भारतीय फरवार्ड लालुन्जामाको हेडर गोलद्वारा खेलमा अग्रता बनाएको एनआरटीले खेलको इन्जुरी समयमा अग्रता जोगाउन नसक्दा अंक बाँड्न पुगेको हो । एपीएफका लागि इन्जुरी […]

एक हजार २० दिनपछि कोहलीको शतक, गरे पोन्टिङसँग बराबरी

२४ भदौ, काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीले झण्डै तीन वर्षपछि पहिलो शतक प्रहार गरे । युएईमा भइरहेको एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको खेलमा कोहलीले बिहीबार राति अफगानिस्तानसँग शतक प्रहार गर्दै शतकको खडेरी तोडेका हुन् । उनले एक हजार २० दिनपछि कुनै पनि फर्म्याटमा बनाएको यो पहिलो शतक हो । कोहलीले […]

भारतीय क्रिकेटर विराट कोहलीले छाडे टेस्ट टिमको कप्तानी

काठमाण्डाै - भारतीय ब्याट्सम्यान विराट कोहलीले भारतको टेस्ट टिमको कप्तानी छाडेका छन् । हिजो सामाजिक सञ्जालबाट उनले टेस्ट टिमको कप्तानी पद छाडेको बताएका हुन् । कोहलीले यसअघि टी–२० एक दिवसीयको कप्तानी छाडेका थिए । सन् २०१४ मा महेन्द्रसिंह धोनीले छाडेपछि कोहलीले भारतीय टेस्ट टोलीको नेतृत्व गर्दै आएका थिए । कोहलीको कप्तानीमा भारतले कुल ६८ टेस्ट क्रिकेट खेलेको छ । जसमा ४० मा जित, १७ मा पराजित र ११ खेलमा बराबरी भएको छ । उनले ६८ खेलमा २० शतक प्रहार गरेका छन् । उनी सफल कप्तान समेत हुन् ।

साफ च्याम्पियनसिप- नेपालसँग खेल्नुअघि भारत लगातार दोस्रो बराबरीमा रोकियो

काठमाडौँ – साफ च्याम्पियनसिप फुटबल २०२१ अन्तर्गत भारतले बिहीबार श्रीलंकासँग बराबरी खेलेको छ। माल्दिभ्समा भइरहेको प्रतियोगिताअन्तर्गत भारतीय खेलाडीले श्रीलंकाविरुद्ध गोल गर्न सकेनन्। भारत लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको हो। पहिलो खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको भारत पछिल्लो नतिजापछि दबाबमा परेको छ। भारत साविक उपविजेता हो। उसले हालसम्म सर्वाधिक ७ पटक यो प्रतियोगिताको उपाधि जितेको […]

साफ च्याम्पियनसिप : १० खेलाडीमा सीमित बंगलादेशसँग भारतले बराबरी खेल्याे

खेलमा भारतीय टीमले १२ सट प्रहार गर्दा ८ सट भने टार्गेटमा लागेको थियो । बल पोसेसन पनि ६८ प्रतिशत भारतको पक्षमा रहँदा फल भने दुवै टोलीले १४ वटा गरेका थिए ।

पहिलाे मैत्रीपूर्ण खेल १-१ काे बराबरी (फाेटाेसहित)

काठमाडौं : नेपाल-भारतकाे पहिलाे मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलका हुन्। सुरुवाती गोल गरेको नेपाल अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो।खेलको ६० औं मिनेटमा भारतीय खेलाडीले गोल फर्काए खेललाई १–१ को बराबरीमा पुर्‍याएका हुन्। भारतका कप्तान सुनील क्षेत्रीले करिब २० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले डाइभ गर्दै बचाएपनि सोही बललाई अनिरुद्ध थापाले गोललाइन

बराबरी पनि जित सरह: रहाने

अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टलाई हारबाट जोगाएपछि भारतीय क्रिकेटका कप्तान अजिन्क्या रहानेले आफ्नो टोलीको तारिफ गर्दै बराबरी पनि जितसरह भएको टिप्पणी गरेका छन् ।