पर्वत : नेकपा एमालेको पोखरा महानगरपालिकाको अध्यक्षमा युवा नेता दिलीप न्यौपाने सर्वसम्मत चुनिएका छन्।अध्यक्षको आकाङ्क्षीका रूपमा रहेका अन्य चार जना नेताहरूलाई न्यौपानेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मतबाटै अध्यक्ष बनेका हुन्। अध्यक्षमा न्यौपानेसहित तेजनारायण अधिकारी, दीपक पौडेल, धनबहादुर नेपाली र हरि त्रिपाठीले उम्मेदवारी दिएका थिए। युवा पुस्तालाई राजनीतिक नेतृत्वमा लैजान सकेमा मात्र दलको राजनीति राम्रो हुने भन्दै एमालेका नेताहरूले आकाङ्क्षीहरुको माझमा कुरा मिलाउँदा