‘मेरो भ्वाइस र डान्स यूनिभर्स’ को घोषणा

काठमाडौँ – इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालमै पहिलो पटक सर्वाधिक ठूलो धनराशि सहितको दुई वटा रियालिटी सो आयोजना हुने भएको छ । काठमाडौँमा आयोजना भएको पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’ आयोजना गर्न लागिएको जानकारी गराएका छन् । विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको […]

सम्बन्धित सामग्री

ट्वीटरमा अब भ्वाइस र भिडियो च्याटको फिचर थप्ने मस्कको घोषणा

काठमाडौं : इलन मस्कले ट्वीटरमा कल र इन्क्रिप्टेड म्यासेजिङको फिचर समावेश गर्ने घोषणा गरेका छन्। मस्कले गत वर्ष एन्क्रिप्टेड डाइरेक्ट म्यासेज (डीएम्स), लामो ट्‍वीटहरू र भुक्तानी गर्न मिल्ने सेवा सामेल हुने ‘ट्‍वीटर २.० द एभरीथिङ एप’को योजना सार्वजनिक गरेका थिए।  ‘छिट्टै तपाईंले आफ्नो ट्‍वीटर ह्यान्डलबाट यस प्लाटफर्ममा जो कोहीसँग पनि भ्वाइस र…

भ्वाइस किड्सका अन्तिम १६ जना प्रतिस्पर्धी घोषणा

काठमाडौं । टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको जारी सिजन निकै प्रतिस्पर्धात्मक देखिएको छ । पछिल्लो सप्ताहन्तको एपिसोडबाट सेमिफाइनलिस्ट घोषणा भएका छन् । आगामी शुक्रबार र शनिबार हुने प्रतिस्पर्धामा अन्तिम १६ जनाबीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । एक कोचको समूहबाट चार जना गरी चार कोचबाट १६ जना बाल ट्यालेन्ट अघिल्लो चरणमा प्रवेश गरेका हुन् […]

डेढ–डेढ करोड पुरस्कार राशीको ‘मेरो भ्वाइस र मेरो डान्स यूनिभर्स’ घोषणा

नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शा ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’ आयोजना हुने भएको छ । आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले बुधबार साँझ काठमाडौंको होटल मेरियटमा एक कार्यक्रमको आयोजनासहित शोको घोषणा गरेको हो ।यसअघि ‘मेरा डान्स कप र मेरो भ्वाइस कप यूएसए’ को आयोजना गरिसकेको इन्ट्रा फाउन्डेशनले अब विश्वभर छरिएर रहेका नेपाली भाषीहरुलाई समेटर दुई रियालिटी शोको आयोजना गर्न लागेको हो । १६ वर्ष माथिका नेपाली भाषीहरुले यो प्रतियोगिताम

डेढ–डेढ करोड पुरस्कार राशिको ‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’ घोषणा

नेपालकै सबैभन्दा ठूलो धनराशिको रियालिटी शा ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ आयोजना हुने भएको छ । आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले बुधबार साँझ काठमाडौंको होटल मेरियटमा एक कार्यक्रमको आयोजना सहित शोको घोषणा गरेको हो ।यसअघि ‘मेरा डान्स कप र मेरो भ्वाइस कप यूएसए’को आयोजना गरिसकेको इन्ट्रा फाउन्डेशनले अब विश्वभर छरिएर रहेका नेपाली भाषीहरुलाई समेटर दुई रियालिटी शोको आयोजना गर्न लागेको हो ।१६ बर्ष माथिका नेपाली भाषीहरुले यो प्रतियोगीतामा

रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को घोषणा

काठमाडौँ – इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को घोषणा गरेको छ। फाउण्डेशनले काठमाडौँमा आयोजित एक कार्यक्रमबीच शोको घोषणा गरेको हो। दुवै शोका विजेताले ७५ हजार डलर पुरस्कार पाउने छन्। त्यसैगरी, फस्ट रनरअपले २० हजार र सेकेण्ड रनरअपले १० हजार डलर पुरस्कार पाउने बताइएको छ। […]

७५ हजार डलर पुरस्कार राशिको ‘मेरो भ्वाइस र डान्स यूनिभर्स’ घोषणा

एकसाथ दुई रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’ घोषणा भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच घोषणा भएको शो इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा हुन लागेको हो । नेपालमै सर्वाधिक ठूलो धनराशि भनिएको शोमा विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको सहभागीता रहने जनाइएको छ । ‘मेरो भ्वाइस यूनिभर्स’ का विजेताले ७५ हजार डलर पुरस्कार पाउनेछन् । यस्तै, फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार प

गायन रियालिटी शो ‘सिङ्गरः सोलफुल भ्वाइस’ हुने घोषणा

काठमाडौं : केही बर्ष यता नेपालमा रियालिटी शोहरुको संख्या बढ्दो छ। यसैक्रममा ‘सिङ्गरः सोलफुल भ्वाइस’ नामक रियालिटी शो हुने घोषणा भएको छ। डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रिज प्रालिले गर्न लागेको यो शोलाई अहिले चलिरहेको ट्रेन्ड भन्दा केही फरक गर्ने आयोजकको दावी छ। नेपालमा फ्रेन्चाइज रियालिटी शोहरुको दबदबा भइरहेको अवस्थामा आफ्नै मौलिक…

‘द भ्वाइस अफ नेपाल ३’ले राख्यो रेकर्ड नै रेकर्ड

गत शनिबार मध्यरातमा नेपाली मुलका अमेरिकी नागरिक किरण गजमेरलाई विजेता घोषणा गर्दै देशकै नम्बर १ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ समापन भयो । ‘द भ्वाइस अफ नेपाल ३’को विजेता घोषणा गर्ने बेलामा रातको १२ बजिसकेको थियो । तर, यो समयसम्म पनि दर्शकले व्यग्र प्रतिक्षा भने गरिरहेका थिए । कार्यक्रम संचालक सुशिल नेपालले विजेता […]