ओस्कार मनोनयनमा सिक्वेल दबदबाको संकेत, ‘टपगन माभेरिक’ सर्वाधिक विधामा पर्ने प्रक्षेपण

काठमाडौं । सन् २०२३ को ओस्कार अवार्डका लागि मनोनयन भोलि (बुधबार) बिहान घोषणा हुँदैछ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यसपटकको अवार्डमा धेरै कीर्तिमान तोडिने सम्भावना छ । टपगन, अवतार र ब्ल्याक प्यान्थरका नयाँ श्रृंखलाको दबदबा यसपटक हुने अपेक्षा गरिएको छ । सम्भवतः आइरिस फिल्म र अभिनेताको बलियो उपस्थिति मनोनयनमा हुने अपेक्षा छ । हलिउड स्टुडियो मार्भलका […]