श्रीलंकाका सुरक्षा फौजले हटाउन थाले प्रदर्शनकारीका शिविर

६ साउन, काठमाडौं । श्रीलंकाका सुरक्षाकर्मीले प्रदर्शनकारीका शिविरहरु हटाउन थालेका छन् । राजधानी कोलम्बोमा पाल टाँगेर बसेका प्रदर्शनकारीका शिविरमा छापा मार्दै उनीहरुलाई सेनाले हटाउन थालेको बीबीसीले जनाएको छ । श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमसिंघे चुनिएलगत्तै सुरक्षाकर्मी आक्रामक रुपमा प्रस्तुत हुन थालेको समाचार एजेन्सीले उल्लेख गरेका छन् । यसक्रममा बीबीसीका पत्रकारमाथि कुटपिट र दुर्व्यवहारसमेत गरेको छ । […]

सम्बन्धित सामग्री

अफ्रिकी देश निजेर: अमेरिकी सेना आउट, रुसी सैन्य प्रशिक्षक इन

काठमाडौं । पश्चिम अफ्रिकी फ्रेन्च भाषी देश निजेरबाट अमेरिकी सेना फिर्ता भएको छ । सैन्य कू पछिको सरकारले अमेरिकी सैन्य शिविर हटाउन आग्रह गरेको थियो भने सडकमा जनताले अमेरिकी सेनाको शिविरविरुद्ध प्रदर्शन गरेका थिए । सरकार र सडक दुवैको दबाबमा अमेरिकाले सेना फिर्ता गरेको छ । फिर्ती प्रक्रिया सकिएको अमेरिकाले हालसालै सार्वजनिक गरेको छ । […]

आज ४०औँ बीपी स्मृति दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं।आज ४०औँ बीपी स्मृति दिवस विभिन्न कार्यक्रमहरु गरी मनाइँदै छ।नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ।नेपाल प्रेस युनियनको नवौँ महाधिवेश आज हेटौँडामा सुरू हँदै छ।लहानका उपमेयरविरुद्ध जबरजस्ती करणी प्रयासको उजुरी दर्ता गरिएको छ र श्रीलंकाका सुरक्षा फौजले प्रदर्शनकारीको शिविर हटाउन सुरु गरेको छ।

अतिक्रमण हटाउन हम्मे

कञ्चनपुरको लालझाडी मोहना संरक्षित वनअन्तर्गत कृष्णपुर नगरपालिका—१ को नवदुर्गा सामुदायिक वन २ दशकदेखि अतिक्रमणको चपेटामा छ । भेटघाट शिविर नाम दिइएको उक्त क्षेत्रमा २०६० मा ८० वटा घर टहरा बनेका थिए । बाढी पीडितहरूलाई बसाइएको उक्त क्षेत्रमा अहिले डेढ/दुई सय परिवार बसोबास गरिरहेका छन् ।

अतिक्रमित नेपाली भूमि फिर्ता गर्न तत्काल आवश्यक कदम चाल्ने नेकपाको निर्णय

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी नेकपाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न, भारतीय सुरक्षाकर्मी र सुरक्षा शिविर हटाउन तत्काल आवश्यक कदम चाल्ने निर्णय गरेको छ । भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सा आपत्तिजनक रहेको ठहर गर्दै नेकपाले तत्काल आवश्यक कदम चाल्ने निर्णय गरेको हो । १ हप्तासम्म बसेको नेकपा स्था...

धौलागिरि आधार शिविरमा फोहर थुप्रियो

धौलागिरि गाउँपालिका-४ मुदीस्थित धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा वर्षौंदेखि थुप्रिएको फोहर हटाउन सरोकारवाला निकाय उदासीन बनेका