काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी नेकपाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न, भारतीय सुरक्षाकर्मी र सुरक्षा शिविर हटाउन तत्काल आवश्यक कदम चाल्ने निर्णय गरेको छ ।
भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सा आपत्तिजनक रहेको ठहर गर्दै नेकपाले तत्काल आवश्यक कदम चाल्ने निर्णय गरेको हो । १ हप्तासम्म बसेको नेकपा स्था...