स्पेन विजेता र पोर्चुगल उपविजेता बन्दै विश्वकपको नकआउट चरणमा प्रवेश
एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह ‘बि’ बाट स्पेन विजेता र पोर्चुगल उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् । स्पेन मोरक्कोसँग र पोर्चुगल इरानसँग बराबरीमा रोकिएपनि प्रिक्वाटरफाइनलमा दुबै टिम प्रवेश गरेका ...
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह चरणको खेलमा पराजित भएपनि पोर्चुगल र ब्राजिल नकआउट चरणमा पुगेका छन् । समूह ‘एच’ को शुक्रबार राति भएको खेलमा दक्षिण कोरियाले पोर्चुगलमाथि २–१ गोलको जित हात पारेको छ । यद्यपि हारको बाबजुद पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो भने दक्षिण कोरिया पनि उपविजेताको हैसियतमा […]
दक्षिण कोरियाले ढिलो गरी पोर्चुगललाई २-१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ भने घानालाई २-० ले हराए पनि नक आउट चरणका लागि उरुग्वे अगाडि बढ्न सकेन । शुक्रबारको खेलमा पोर्चुगलले बलको कब्जामा प्रभुत्व जमाए पनि दक्षिण कोरियाले जितको लागि हताश पोर्चुगल गोललाई जसरी पनि आक्रमण गरिरह्यो र अन्तमा उनीहरू विजयी भए। पहिलो हाफमा […]
दोहा । ब्राजिल र पोर्चुगल एक खेल बाँकी रहँदै नकआउट चरणमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा ब्राजिलले स्वीट्जरल्यान्डलाई १–० र मंगलबार बिहान पोर्चुगलले उरुग्वेलाई २–० ले पराजित गरेर नकआउट चरणमा प्रवेश गरेका हुन् । खेलको ५४औं मिनेटमा ब्रुनोले बक्सबाहिरबाट ‘टप कर्नर’मा उत्कृष्ट फिनिसिङ गरेका थिए । ब्रुनोको सटलाई क्रिस्टियानो रोनाल्डोले बक्सभित्रबाट हेड […]
The post ब्राजिल र पोर्चुगल नकआउट चरणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
ब्रुनो फर्नाडेजको दुई गोलमा पोर्चुगल उरुग्वेलाई हराउँदै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा उरुग्वेलाई २–० गोलले हराउँदै पोर्चुगल प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो । लुसाइल स्टेडियममा भएको खेलमा पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोल गरे । उनले खेलको ५४औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका हुन् । खेलको इन्जुरी समयमा पेनाल्टी मार्फत गोल गर्दै फर्नान्डेजले पोर्चुगललाई २–० गोलको जित दिलाए । जितसँगै समूह ‘
कतार (हाम्रो खेलकुद) – पोर्चुगल लगातार दोस्रो जितका साथ फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार लुसले रंगशालामा ब्रुनो फर्नान्डेसको दुई गोलमा उरुग्वेलाई २-० ले पराजित गर्दै पोर्चुगल एक खेल बाँकी रहँदै नकआउट चरणमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको अवसर पाएका थिए । तुलनात्मक रूपमा आक्रमणमा […]
एजेन्सी, १० असार । युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गर्ने १६ राष्ट्रको टुंगो लागेको छ । गएराति ग्रुप एफको समूह चरणको अन्तिम खेलहरु समाप्त भएपछि छनोट भएका टोलीको टुंगो लागेको छ । यसपटक नकआउट चरणमा युरोपका फुटबल महाशक्तिहरु सबै अटाएका छन् । विश्वविजेता फ्रान्स र युरोपको विजेता पोर्चुगल दुवै नकआउट चरणमा प्रवेश गरेका छन् […]
फ्रान्स समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो ।
यस बराबरीसँगै समूह 'एफ' मा रहेको फ्रान्सले ३ खेलमा ५ अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
पोर्चुगलले ३ खेलमा ४ अंक जोड्यो । पोर्चुगल समूहको तेस्रो स्थानमा रह्यो ।
पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो ।
काठमाडौं : युरोकप अन्तर्गत समूह चरणका खेल सकिएसँगै अन्तिम १६ पुग्ने सबै टिमको टुंगो लागेको छ। बुधबार राति सकिएको खेलपछि प्रिक्वाटरफाइनल अर्थात् अन्तिम १६ मा पुग्ने टिमहरुको अन्तिम टुंगो लागेको हो। नकआउट चरणमा प्रवेश गरेलगत्तै बलिया टिमले सुरुमै भिड्नुपर्ने देखिएको छ। यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बन
काठमाडौं : युरो कप फुटबलमा फ्रान्स, जर्मनी र पोर्चुगल नकआउट चरणमा प्रवेश गरेका छन्। समूह एफमा रहेका तिनै टोली अन्तिम १६ मा प्रवेश गरेका हुन्। समूह एफमा फ्रान्स समूह बिजेता, जर्मनी उप विजेता बन्दै नकआउट चरणमा प्रवेश गरे। फ्रान्सले हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो।हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे। पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे।&