पोखराकाे आर्ट ग्यालरी र पुस्तकालयमा चलाईयो डोजर

पोखरा । पोखरा महानगरपालिकाले सार्वजनिक जमिनमा बनेका संरचनामा डोजर चलाउन सुरु गरेको छ । पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलाएको छ । बिहीबार आफ्नै स्वामित्वको जमिनमा बनेका महेन्द्रपुलका सटर तथा घरमा पोखरा महानगरपालिकाले डोजर लगाएको हो । पोखराका मेयर धनराज आचार्य, पोखरा ९ का...

सम्बन्धित सामग्री

स्विट्जरल्यान्डमा एकल चित्रकला प्रदर्शनी

स्विट्जरल्यान्डकाे हेलाई आर्ट ग्यालरी उस्टरमा युवा कलाकार सुवास आचार्यको साताव्यापी ‘विवन्ड दि वाउन्डरिज’ शीर्षकमा एकल चित्रकला प्रदर्शनी भइरहेको छ।...

निर्माण नहुँदै विवादमा पोखरा घर

२४ भदौ, पोखरा । पोखरा महानगरपालिकाले बिहीबार महेन्द्रपुलस्थित आर्ट ग्यालरी र पुस्तकालय भवनमा डोजर चलायो । डोजर लगाएर भत्काइएका ती संरचना महानगरको आफ्नै स्वामित्वका हुन् । महेन्द्रपुल क्षेत्र साँघुरो हुँदै गएको भन्दै महानगरले त्यहाँ पार्क तथा शौचालय निर्माण गर्न भन्दै आर्ट ग्यालरी र पुस्तकालय भवन भत्काएको हो । तर, महानगरको ‘डोजर एक्सन’ बाट जनप्रतिनिधि नै […]

पोखराको आर्ट ग्यालरी र पुस्तकालयमा चल्यो महानगरको डोजर

पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलाएको छ।

पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा चल्यो महानगरपालिकाको डोजर

कास्की । पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलाएको छ । २०५६ सालमा स्थापना भएको पोखराको एकमात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरका तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै त्यसलाई भत्काउने निर्णय भएको थियो । हालका मेयर धनराज आचार्यसहितको टोलीले आज बिहान त्यसलाई भत्काएको हो । ग्यालरीको तल्लो तलामा सटर राखेर […]

पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले चलायो डोजर

२३ भदौ, कास्की । पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलाएको छ । २०५६ सालमा स्थापना भएको पोखराको एकमात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरका तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै त्यसलाई भत्काउने निर्णय भएको थियो । हालका मेयर धनराज आचार्यसहितको टोलीले आज बिहान त्यसलाई भत्काएको हो । ग्यालरीको तल्लो तलामा […]

तीन ग्यालरी घुमेर हेर्दा : लोककलाले बोकेको आधुनिकता

ग्यालरीको चक्कर मार्न रहर भएर बिहीबार उपत्यकाका तीनवटा कला ग्यालरीमा छिर्ने जमर्को गरेँ– आर्ट काउन्सिल, एमक्युब आर्ट ग्यालरी र तारा आर्ट ग्यालरी । यीमध्ये नेपालको सबैभन्दा ठूलो ग्यालरी आर्ट काउन्सिल हो । त्यसपछिको अर्को ठूलो र महत्त्वको ग्यालरी हो, सिद्धार्थ ग्यालरी । यतिखेर मिथिलाले कला प्रदर्शनीले आर्ट काउन्सिलको कक्ष झकिझकाउ देखिएको छ । चित्रकला र भाँडाकुँडा वा उपयोगी कलाको पनि यसैमा समिश्रण हुँदा कला कक्ष आफैँमा कला मेलाको एक भागजस्तै देखिन गएको छ । नेपालमा सन् १९९० ताका नेपा

भर्चुअलको भरमा आर्ट ग्यालरी

सिर्जना बोकेर अमेरिका, युरोप, बंगलादेश, भारत, श्रीलंका, कोरियालगायत देशमा पुग्ने कलाकार  डेढ वर्षदेखि भर्चुअलमै सीमित भएका छन् । कुची र रङमा रमाउने कलाकारका पेन्टिङ कोठामा बन्द छन् । सधैँ पेन्टिङ र कलाकारले भरिने...

पिकासो र डालीका पेन्टिङ्सँग केही क्षण

रोशन शेरचन :  सबै काम सकेर पनि एक दिन उब्रेको थियो बर्लिनमा । दितमारले सोधे, ‘कहाँ जाने आज ?’ मैले भनेँ– धेरै टाढा नभए आर्ट ग्यालरी कसो होला ? यहाँको न्यू नेसनल ग्यालरी अत्यन्त चर्चित छ भन्ने सुनेको छु । दितमारले भने, ‘मेरो पनि इच्छा छ, त्यो ग्यालरी हेर्ने तर समय निकाल्न सकेको थिइनँ । […]

मन भुलाउन आर्ट ग्यालरी

दिवंगत परिवारजनको सम्झनामा दानदक्षिणा गर्ने, भवन निर्माण गर्ने परम्परा पुरानै हो । ८१ वर्षीय वरिष्ठ चित्रकार गेहेन्द्रमान अमात्यले पनि आफ्नो दिवंगत श्रीमती र नातिको सम्झनामा आर्ट ग्यालरी खोलेका छन् । बाङ्गेमुढास्थित आदिवासी जनजाति अधिकारकर्मी, लेखक, पत्रकार एवं भूतपूर्व सांसद मल्ल के सुन्दरको घरको दोस्रो तल्लामा ‘अमात्य आर्ट ग्यालरी’ सुरु भएको हो । मल्ल के सुन्दरले हालै ग्यालरीको उद्घाटन गरे ।