रोशन शेरचन : सबै काम सकेर पनि एक दिन उब्रेको थियो बर्लिनमा । दितमारले सोधे, ‘कहाँ जाने आज ?’ मैले भनेँ– धेरै टाढा नभए आर्ट ग्यालरी कसो होला ? यहाँको न्यू नेसनल ग्यालरी अत्यन्त चर्चित छ भन्ने सुनेको छु । दितमारले भने, ‘मेरो पनि इच्छा छ, त्यो ग्यालरी हेर्ने तर समय निकाल्न सकेको थिइनँ । […]