अनुदानमा नक्कली किसान खडा गर्नेलाई कारबाही गर्नुपर्छ : सांसद भण्डारी

नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले कृषि अनुदानका लागि नक्कली किसान खडा गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । सांसद भण्डारीले उत्पादनको आधारमा कृषि अनुदान दिने व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सम्बन्धित सामग्री

लघुबित्तले उठिबास लगाएकोबारे सरकार बोल्नुपर्‍यो : कांग्रेस सांसद भण्डारी

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले लघुबित्तका कारण सयौँ परिवारको उठिबास लागेको र झण्डै ४० जनाले आत्महत्या गरेका समाचारहरू आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले मानव सेवा र विकासका नाममा ठगी र अपराधिक गतिविधि गर्ने जो कोहीमाथि पनि कडा अनुसन्धान र कारबाही हुनुपर्ने बताए ।