दिक्तेल : खोटाङमा तीन दिनदेखि लगातार परिरहेको वर्षाले मुण्डाघर भत्किँदा एक बालकको मृत्यु भएको छ । बाँस र माटोले बनेको पुरानो मुण्डाघर शुक्रबार दिउँसो भत्किँदा हलेसी तुवाचुङ नगरपालिका-८ धितुङका रमेश सार्कीका छोरा १४ वर्षीय राजकुमारको घटनास्थलमै मृत्यु भएको हो ।
मान्छे बस्न छाडेको स्थानीय मनकुमार सार्कीको मुण्डाघ…