काजकस्तान र युक्रेनको रोमाञ्चक बराबरी

एजेन्सी – खेलको अन्तिम समयमा दुवै टोलीले एक–एक गोल गरेपछि काजकस्तान र युक्रेनले कतार विश्वकप २०२२ अन्तरगतको युरोपियन छनोटमा रोमाञ्चक बराबरी खेलेका छन् । युक्रेनले खेलमा दुई पटक अग्रता लिएरपनि त्यसलाई जोगाउन नसक्दा घरेलु टोली काजकस्तानसँग २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु मैदानमा काजकस्तानका लागि दुवै गोल भालिउलिनले गरे । पाहुना […]

सम्बन्धित सामग्री

नेपाललाई लगातार तेस्रो उपाधि नजिक पुग्न बलियो काजाकस्तानको चुनौती

काठमाडौँ -सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्जकपको सेमिफाइनलमा नेपालले आज (शुक्रबार) एसियाकै बलियो प्रतिद्वन्दी काजाकस्तानको सामना गर्दै छ। समूहचरणको अन्तिम खेलमा भारतसँग पराजित भएपछि समूह ‘ए’ को उपविजेता बन्दै समूह ‘बी’ को विजेता बनेको काजकस्तानसँग नेपालले सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो। एसियाली महिला भलिबल बरियतामा काजकस्तान चिन, जापान, थाइल्यान्ड र कोरियापछि पाँचै वरियतामा […]

काभा भलिबल: आज काजकिस्तानसँग सेमिफाइनल खेल्दै नेपाल

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपका सेमिफाइनलमा आज नेपालले काजकस्तानसँग सेमिफाइनल खेल खेल्नेछ ।  समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले आज काजकस्तानसँग खेल्न लागेको हो । काजकस्तान भने उज्वेकिस्तानलाई पराजित गरेर नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ...

चिनियाँ राष्ट्रपति सी आज उजवेकिस्तानमा जाँदै

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज (बुधबार) कोरोना संक्रमणपछिको पहिलो विदेश भ्रमणमा निस्कन लाग्नु भएको छ । उजवेकिस्तानमा बिहिबारदेखि सुरु हुने सांघाई कोअपरेसन फोरमको शिखर सम्मेलनमा सहभागी हुने क्रममा राष्ट्रपति सी त्यस क्षेत्रका देशहरुको भ्रमणमा निस्कन लाग्नु भएको हो । राष्ट्रपति सी बुधबार काजकस्तान पुग्नु हुने भएकाे छ ।उहाँकाे बिहिबार उजवेकिस्तान जाने कार्यक्रम रहेकाे […]

काजकस्तानको बढ्दो 'क्रिप्टो' साम्राज्य - BBC News नेपाली

सन् २०२१ मा काजकस्तान विश्वको दोस्रो ठूलो 'क्रिप्टो करेन्सी माइनिङ' हुने ठाउँ बन्यो। तर त्यसका लागि उसले के गर्नु परिरहेको छ?

काजकस्तान अशान्त बन्दा तेलको भाउ बढ्यो

२५ पुस, काठमाडौं । मध्य एसियाली मुलुक काजकस्तानमा उत्पन्न अशान्तिका कारण  यो हप्ता अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । काजकस्तान पेट्रोलियम पदार्थ निर्यात गर्ने मध्य एसियाकै ठूलो मुलुक हो । २०२० मा त्यहाँ प्रतिदिन झण्डै १८ लाख ब्यारेल तेल उत्पन्न भएको थियो । त्यस्तै पेट्रोलियन निर्यात गर्ने मुलुकको संगठन ओपेक प्लसमा रहेका राष्ट्रमध्ये रुसपछि […]

रुसी सेना काजकिस्तानमा तैनाथ भएपछि अमेरिकाको प्रश्न

एजेन्सी, २४ पुस । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले हिंसात्मक प्रदर्शनविरुद्ध लड्न रुसी सैन्य सहायता खोज्ने काजकस्तानको निर्णयमाथि प्रश्न उठाएका छन्। काजकस्तानमा इन्धनको मूल्य वृद्धिविरुद्ध सुरु भएको विरोध प्रदर्शनमा दर्जनौँ मानिसले ज्यान गुमाएका छन्। रुसी नेतृत्वमा तैनाथ हुने २,५०० सेनामध्ये केही काजकिस्तान पुगेका छन्। परिस्थितिको सामना गर्न काजकस्तान सरकार सक्षम रहेको अमेरिकी सरकारको विश्वास छ। ब्लिङ्कनले […]

काजकस्तानमा किन दंगा र मृत्यु भएको छ ?

बीबीसी । काजकस्तानका सुरक्षा बलले मुख्य सहर अल्माटीमा दंगा नियन्त्रण गर्न दर्जनौँ प्रदर्शनकारीहरूलाई मारेको बताएका छन् । झडपमा १८ सुरक्षा अधिकारी मारिएका छन् भने सैयौँ घाइते भएका छन् ।  काजकस्तान कहाँ छ र यो कस्तो देश हो ? काजकस्तान एक विशाल देश हो । यो आकारमा झण्डै पश्चिम युरोप जत्रो छ ।...