काजकस्तान अशान्त बन्दा तेलको भाउ बढ्यो

२५ पुस, काठमाडौं । मध्य एसियाली मुलुक काजकस्तानमा उत्पन्न अशान्तिका कारण  यो हप्ता अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । काजकस्तान पेट्रोलियम पदार्थ निर्यात गर्ने मध्य एसियाकै ठूलो मुलुक हो । २०२० मा त्यहाँ प्रतिदिन झण्डै १८ लाख ब्यारेल तेल उत्पन्न भएको थियो । त्यस्तै पेट्रोलियन निर्यात गर्ने मुलुकको संगठन ओपेक प्लसमा रहेका राष्ट्रमध्ये रुसपछि […]