ब्राजिलका फुटबल लिजेन्ड पेले पेटको ट्युमरको उपचार जारी राख्न अस्पताल फर्किएका छन्। ८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए। साओ...
ब्राजिलियन फुटबल मात्र नभएर विश्वकै जिउँदो लिजेन्ड पेले स्वास्थ्यको खराबीका कारण बिहीबार अस्पताल भर्ना भएका छन् । ८२ वर्षीय पेलेको श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल पुगेका हुन् । पेलेको अवस्था सार्वजनिक भएको छैन ।...
काठमाडौं । ब्राजिलका फुटबल खेलाडी पेले अस्पतालबाट डिस्चार्ज भएका छन् । १३ फेब्रुअरीमा नियमित उपचारको लागि साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पताल भर्ना भएका पेले सोमबार डिस्चार्ज भएका हुन् । उनी कोलोन ट्युमर र युरिनरी ट्र्याक्ट इन्फेक्सनको उपचारका लागि अस्पताल भर्ना भएका थिए । सन् २०१५ मा पेलेको प्रोस्टेटको शल्यक्रिया भएको थियो । त्यसपछि सन् २०१९ […]
ब्राजिलका लिजेन्ड पेले अस्पतालबाट डिस्चार्ज भएका छन् । ट्युमर र पिसाब नलीमा समस्या देखिएपछि पेले अस्पताल भर्ना भएका थिए । तीनपटकका विश्वकप विजेता गत फेब्रुअरी १३ मा साउ पाउओस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा भर्ना भएका थिए । उनको कोलोनको ट्युमरको उपचार गरिएको थियो ।भर्ना भएको ८ दिनपछि उनको पिसाब नलीमा संक्रमण भएको पत्ता लागेपछि उनको अस्पताल बसाई लम्बिएको थियो । ८१ वर्षीय खेलाडीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले बनाएको छ । गत वर्षको सेप्टेम्बरमा उनको ट्युमर पत्ता लागेको थियो । सन् २०१६ मा उ
एजेन्सी, ९ पुस। पेटको ट्युमरको नियमित उपचारका लागि अस्पताल भर्ना भएका ब्राजिलियन फुटबल स्टार पेले डिस्चार्ज भएका छन् । परिवारसँग क्रिसमस मनाउन भन्दै ८१ वर्षीय पेलेले अस्पतालबाट डिस्चार्ज भएका हुन् । पेलेको गत सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया भएको थिए । पेले दुई सातअघि पुन: साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना भएका थिए ।-Photo: Agency
एजेनसी – विश्व तथा ब्राजिलियन फुटबल लेजेन्ड पेले अस्पताल भर्ना भएका छन् । उनी आफ्नो पेटको ट्युमरको नियमित उपचारका लागि साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा भर्ना भएका हुन् । अस्पतालले बुधबार एक विज्ञप्तिमा जारी गर्दै ८१ वर्षीय पेलेको अवस्थमा स्थिर रहेको र उनी आगामी केही दिनमा डिस्चार्ज हुने बताएको छ । पेलेका असिस्टेन्ट पेपिटो फोर्नोसले […]
काठमाडौं, २३ मंसिर । ब्राजिलीयन लेजेन्डरी फुटबलर पेले अस्पताल भर्ना भएका छन् । कोलोन ट्युमरको उपचारका लागि पेले अस्पताल भर्ना भएका हुन् । उनी अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना भएको बताइएको छ । पेलेले सामाजिक संजालमार्फत आफु अस्पताल भर्ना भएको जानकारि दिएका छन् । पछिल्लो वर्षमा पेलेको स्थास्थ्यमा बिभिन्न समस्याहरु देखिरहेका छन् । ८१ वर्षीय पेलेको […]
काठमाडौं । ब्राजिलीयन फुटबल हस्ती पेले फेरी अस्पताल भर्ना भएका छन् । गत सेप्टेम्बरमा कोलोन ट्युमरको उपचार गराएका पेले फेरी किमेथेरापीको लागि अस्पताल भर्ना भएका हुन् । उनको स्वास्थ्य अवस्था स्थिर रहेको र केही दिनमै डिस्चार्ज हुने शाओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालका प्रवक्ताले बताएका छन् । ८१ वर्षिय पेलेको स्वास्थ्यमा पछिल्ला वर्षहरुमा लगातार समस्या देखिदै […]
एजेन्सी, २२ भदौ । विश्व फुटबलका चर्चित हस्ती ब्राजिलियन लेजेन्ड फुटबलर पेले अस्पताल भर्ना भएका छन् ।सोमबार उनको शल्यक्रिया गरेर पेटबाट ट्युमर निकालिएको बताईएको छ । उनी वार्षिक चेकअपको लागि अस्पताल पुगेको बेला ट्युमर देखिएको थियो । उनलाई ६ दिन अघि अस्पताल भर्ना गरीएको जनाइएको छ । अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ । […]
काठमाडौँ- ब्राजिलियन फुटबलर पेले अस्पताल भर्ना भएका छन् । अस्वस्थ्य भएपछि ६ दिनअघि अस्पताल भर्ना गरिएका उनको पेटबाट ट्यूमर निकालिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ‘द ब्लाक पर्ल’ ले चिनिने ८० वर्षीय पेले तीन पटक विश्वकप जित्ने एक्लो खेलाडी हुन् । पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्वकप उपाधि दिलाएका थिए । […]