१४७ ग्राम ब्राउनसुगर र नगदसहित दुईजना पक्राउ

झापाको बिर्तामोड नगरपालिकाबाट ठूलो परिमाणमा ब्राउनसुगर र नगदसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।...

सम्बन्धित सामग्री

लागूऔषध ब्राउनसुगरसहित कास्कीबाट दुईजना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दुईजना पक्राउ गरेको छ । कास्कीको चिप्लेढुंगाको एक होटलबाट कास्कीकै तालचोकका ३२ वर्षीया रमा माया कुमाल र भारत पश्चिम बंगालका ३७ वर्षीय अनारुल ईस्लामलाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनीहरुको साथबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३३ ग्राम, लागूऔषध तौल […]

लागूऔषधसहित २ जना पक्राउ

काठमाडाैं । झापा र पर्साबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । झापाकाे बिर्तामोड नगरपालिका-३ पुण्डरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्रामसहित ईलाम चुलाचुली गाउँपालिका-४ बस्ने २७ वर्षीय सुरेश लिम्बुलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।   पर्साकाे कालिकामाई […]

विराटनगर लागूऔषधसहित दुईजना पक्राउ

मोरङ– मोरङको विराटनगर महानगरपालिकाबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८७ मिलिग्रामसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका–२ बस्ने  २१ वर्षीय मनिष लिम्बू र सोही ठाउँ बस्ने २४ वर्षीय सुरज गिरी रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै […]

ब्राउनसुगरसहित दुई जना पक्राउ

मोरङ । मोरङको विराटनगर महानगरपालिकाबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८७ मिलिग्रामसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका–२ बस्ने २१ वर्षीय मनिष लिम्बू र सोही ठाउँ बस्ने २४ वर्षीय सुरज गिरी रहेका छन् । भारतबाट नेपालतर्फ […]

बाँकेबाट लागुऔषधसहित दुईजना पक्राउ

बाँके– नेपालगन्जको जमुनाह नाकाबाट प्रतिबन्धित लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१३ का प्रमोद सिंह ठाकुर र विकास सिंह ठाकुरलाई ५ ग्राम ,५ मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो । रुपैडियाबाट नेपालगन्जतर्फ आउँदै गरेको भे ८ प १७५३ नम्बरको मोटरसाइकल चेकजाँच गर्नेक्रममा प्रमोदको साथबाट ब्राउनसुगर बरामद भएको पनि प्रहरीले जनाएको छ । पक्राउ […]

ब्राउन सुगरसहित दुई जना पक्राउ

जनकपुरधामबाट ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका वडा नम्बर ८ खोजपुर बस्ने २४ वर्षीया रजनी कुमारी चौधरी र सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय मोहम्मद आरीफ हुसेन रहेको धनुषा प्रहरीले जनाएको छ ।उनीहरुलाई बिहिवार साँझ बिशेष सूचनाको आधारमा पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । उनीहरुको साथबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८२० मिली ग्राम र चुना जस्तो देखिने पदार्थ १ ग्राम

लागूऔषध ब्राउनसुगर र दुई लाख नगदसहित दुईजना पक्राउ

प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र दुई लाख नगदसहित दुईजनालाई पक्राउ गरेको छ ।

खैरो हेरोइनसहित दुईजना पक्राउ

काठमाडौं । कैलालीमा लागुऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३, मिलनचोकबाट भीमदत्त नगरपालिका–४ का २१ वर्षीया नेहा विष्ट र भारतको खटिमा उत्तमसिंहनगरका २७ वर्षीय वासुदेव विश्वास पक्राउ परेका हुन् । उनीहरूका साथबाट २१० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर बरामद भएकोे जनाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जाँच...

कैलालीमा ब्राउन सुगरसहित दुईजना पक्राउ

काठमाडौं । कैलालीमा अवैध लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ विश्वनाथ मन्दिर नजिकबाट ४ ग्राम ६ सय ५० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय दिपेन्द्र सिंह र ३३ वर्षीय नितेश ओली रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट...

ब्राउन सुगर र ५ लाखभन्दा बढी नगदसहित दुईजना पक्राउ

बाँकेमा प्रहरीले मंगलबार लागुऔषध ब्राउनसुगर र ५ लाख रुपैयाँभन्दा बढी नगदसहित दुई जनालाई पक्राउ गरेको छ । ब्राउन सुगरको अवैध कारोबार भइरहेको सूचना प्राप्त गरेको प्रहरीले नेपालगञ्ज  उपमहानगर–११, ठटेरियन टोलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।नेपालगञ्ज वडा प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको टोलीले सोही पालिकाको वडा नम्बर १५ बस्ने वर्ष ६१ को गुन्नु कवडिया र १८ वर्षका राहुल कवडियालाई निजहरु बसेको कोठाबाट २ ग्राम १०० मिलिग्राम ब्राउन सुगर र श्रोत नखुलेको ५ ल