काठमाडौं । सरकारले खोप, अक्सिजन र स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म कर छुट दिने भएको छ। शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त व्यवस्था गरेको जानकारी दिएका हुन्। स्वास्थ्य खोप, अक्सिजन ग्यास र स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई उत्पादन शुरु भएको तीन वर्षसम्म लाग्ने करमा शतप्रतिशत […]