बेथितिको अन्त्य गर

मुलुकमा जब–जब चाडबाड नजिक आउँछ तब–तब तस्करहरु सलबलाउन थाल्छन् । नेपालीहरुको चाडबाड नजिकिएसँगै मुठ्ठीभरका व्यक्तिहरु सलबलाउँदै नेपालीको ढाड सेक्न अनेक प्रपञ्च रच्ने गरेको पाइन्छ । सरकारले चाडबाड आउन थालेपछि अनुगमन गर्ने गरेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा आम नेपाली मारमा पर्ने गरेका छन् । राज्यशक्तिलाई आफ्नो प्रभावमा पार्न सफल त्यस्ता तत्वहरुले अनुगमन गर्नेहरुलाई […]

सम्बन्धित सामग्री

सरकारले बेथितिको अन्त्य गर्ने कोसिस गरेको छ : मन्त्री गुरुङ

शहरी विकास मन्त्री सीता गुरुङले सरकारले बेथितिको अन्त्य गर्ने कार्यको सुरुआत गरेको बताउनुभएको छ ।

समृद्धिको नयाँ यात्रामा अग्रसर रहेर सफलता हासिल गर्नैपर्ने छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले सार्वजनिक र निजी क्षेत्रको सहकार्य सुदृढीकरण, बेथितिको अन्त्य र युवाले पाइरहेको हैरानीलाई सम्बोधन गर्न जोड गरेको बताएका छन्।...

बेथितिको अन्त्य गर

संसद् र न्यायपालिकाबीच ‘नाडी समातासमात्’ भइरहेको अवस्थामा प्रतिनिधिसभा सांसदको कार्यकाल सिद्धिए लगत्तै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्कने जमर्को गरेपछि सरकारले उनलाई सर्वोच्च अदालतभित्र पस्न नदिन कडा सुरक्षा अपनाइरहेको छ । आन्तरिक रूपमा राज्यसत्ताका अंगबीच जे–जस्तो खिचातानी देखिए तापनि यसले जनतामाझ राम्रो असर भने पारेको छैन । राज्यसत्ताका अंगबीच कसले कसमाथि शक्ति प्रयोग गरेर […] The post बेथितिको अन्त्य गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बिदामा बस्नुहोस् भनेको पनि नमानेपछि महाभियोग दर्ता गर्न बाध्य भयौँ : प्रचण्ड

अध्यक्ष दाहालले स्वतन्त्र न्यायालयमाथि देखिएको अराजकता र बेथितिको अन्त्य गर्न सम्बन्धित सबै पक्षलाई पटकपटक आग्रह गरेको पनि बताए ।

राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्ने

सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।शुक्रबार प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरूले सरकार परिवर्तन भएसँगै राजदूतहरूलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् । बैठकमा बोल्दै नेकपा(एमाले)का सांसद भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिए ।यसरी समय अगावै राजदूतलाई फिर्ता […]

‘सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्छ’

सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरुले सरकार परिवर्तन भएसँगै राजदूतहरुलाई फिर्ता बोलाउने प्रवृत्तिको...

‘सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने वेथितिको अन्त्य हुनुपर्छ’

काठमाडौं, पुष १६ । सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधि सभाअन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले सरकार परिवर्तन भएसँगै राजदूतहरुलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । नेकपा(एमाले)का सांसद भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिनुभयो । यसरी समय अगावै […]

‘सरकार परिवर्तन हुने बित्तिकै राजदूत फिर्ता बाेलाउने प्रवृत्ति अन्त्य गरिनुपर्छ’

काठमाण्डाै – सरकार परिवर्तन हुने बित्तिकै राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । आज शुक्रवार प्रतिनिधि सभा अन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरूले सरकार परिवर्तन भएसँगै राजदूतहरूलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।  बैठकमा बोल्दै नेकपा (एमाले) का सांसद डा. भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिनुभयो । यसरी समयअघि नै राजदूतलाई फिर्ता बोलाउनाले विश्वमा सरकार कमजोर हुने उहा...

न्यायाधीशले कसरी तिर्दैछन् ४० दिनको क्षतिपूर्ति ?

न्यायपालिकामा हुने बेथितिको अन्त्य र न्यायपालिका सुधारका लागि भन्दै असोज ८ गतेदेखि सर्वोच्च अदालतमा न्यायाधीशहरूले इजलास बहिष्कार गरे । सोही समयमा नेपाल बार एसोसिएसनले पनि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गर्न थाले । सुरुवाती चरणमा न्यायाधीश हरिकृष्ण कार्कीको न्यायपालिका सुधारको प्रतिवेदन कार्यान्वयनमा लैजान र त्यसका लागि तत्काल गोलाप्रथा सुरु गर्न आन्दोलन भएको थियो । तर पछि बिस्तारै यो आन्दोलन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामासम्म पुग्यो ।तर प्रधानन्यायाधीश जबराले आफू

विकृति र बेथितिको अन्त्य चाहने हो भने राप्रपा रोज्नुस् : कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले मुलुकमा व्याप्त विकृति र बेथितिको अन्त्य चाहने हो भने अब जनताको रोजाइ राप्रपा हुनुपर्ने बताएका छन् । मकवानपुरको बकैया गाउँपालिका– ४ जुरेलीमा सोमबार आयोजित अगुवा कार्यकर्ता...