प्राध्यापक माणिकलाल श्रेष्ठप्रति श्रद्धाञ्जली

भक्तपुर- वाम बुद्धिजीवी एवम् वरिष्ठ समालोचक प्राध्यापक माणिकलाल श्रेष्ठको अन्त्येष्टि बिहीबार काठमाडौंको शोभा भगवती कर्णदीपमा भयो । दिवंगत प्राध्यापक माणिकलाल श्रेष्ठको पार्थिव शरीरमा नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवाल, नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायत वडाध्यक्ष, प्राध्यापकलगायतले श्रद्धाञ्जली अर्पण गरे ।त्यसैगरी प्रा. श्रेष्ठलाई श्रद्धाञ्जलीका लागि विभिन्न राजनीतिक दलका नेताहरु, पूर्वसभामुख, बुद्धिजीवी, […]

सम्बन्धित सामग्री

श्रद्धाञ्जली: एक 'पब्लिक इन्टेलेक्चुअल' को अवसान

परराष्ट्र, रक्षा र रणनीतिक मामिलालाई नजिकबाट नियाल्ने र त्यसको मिहीन विश्लेषण गरी नागरिक तहसम्म बुझाउने क्षमता राख्ने सीमित बौद्धिकहरु मध्येका एक व्यक्ति थिए- प्राध्यापक ध्रुवकुमार । अन्तर्राष्ट्रिय र रणनीतिक मामिलाका विषयमा छिनछिनमा विकास भइरहने घटनाक्रमलाई नियाल्ने प्रध्यापक ध्रुवकुमार एक महिना अघिसम्म चिनियाँ पत्रकार चाउ सेङपिङद्वारा लिखित किताब चिनियाँ पत्रकारको नजरमा नेपाल (सुधार वा समाप्त होऊ) खोजेर पढ्दै थिए । यहीबीचमा उनी बिरामी परे । रोगले च्याप्दै गएपछि ७३ वर्षको उमेरमा उनी बुधबार राति संसारबाट बिदा भएका छन् ।

प्राध्यापक श्रेष्ठको निधनले सिंगो वामपन्थी आन्दोलनलाई क्षति : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राध्यापक माणिकलाल श्रेष्ठको निधनले सिंगो वामपन्थी आन्दोलनलाई क्षति पु¥याएको बताएका छन् । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत शोक वक्चव्य जारी गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुका साथै श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले परिवारजनमा ...

डाक्टर देवकोटाको अन्तिम बिदाई

काठमाडौं – दिवंगत वरिष्ठ नशारोग विशेषज्ञ प्राध्यापक डाक्टर उपेन्द्र देवकोटाकाे अन्तिम बिदार्इ गरिएकाे छ ।  काठमाडौंको बाँसबारीमा रहेको न्यूरो अस्पताल प्राङ्गणमा राखिएको डाक्टर देवकोटाको पार्थिव शरीरमा सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन । सोमबार साँझ सोही अस्पतालमा उपचारको...