सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र स्थापना

काठमाडौं : साहित्यकार स्वजन स्वराजको अध्यक्षतामा सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र नामक साहित्य संस्था स्थापना भएको छ। कोरोना १९ महामारीका कारणाा दिवंगत भएका साहित्यकार प्राध्यापक, साहित्यिक पत्रकार तथा बौद्ध विश्व विद्यालयका परीक्षा नियन्त्रक र नेपाल बुद्धिजीवी परिषदका उप महासचिवसमेत रहेका सिद्धिश्वरमान श्रेष्ठको नाममा संस्था स्थापना भएको हो। काठमाडौंस्थित श्रेष्ठको घरमा भएको…

सम्बन्धित सामग्री

हुम्लामा अक्सिजन केन्द्र स्थापना

काठमाडौं । हुम्लाको सिमकोटस्थित जिल्ला अस्पतालमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको छ । अस्पताल परिसरमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै सैय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको छ । प्रदेश सरकारको लागतमा स्थापना गरिएको केन्द्रबाट अस्पतालका सबै सैय्यामा अक्सिजन पाइप जडान गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताउनुभयो । पाइपबाट शैय्या सैय्यासम्म नै […]

वालिङमा रक्त सञ्चार केन्द्र स्थापना

स्याङ्जाको वालिङमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ। रगतको अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा उक्त केन्द्र स्थापना गरिएको हो।...

जैमिनीका वडातहमा मेलमिलाप केन्द्र स्थापना

जिल्लाको जैमिनी नगरपालिकाले वडातहमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरेको छ। स्थानीय स्तरमा हुने विवाद निरुपणका निम्ति वडातहमै पर्याप्त छलफल र संवादमार्फत मिलापत्र गराउने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको हो। गाउँ समाजमा हुने...

भेडा स्रोत केन्द्र स्थापना

काठमाडौँ,१ असार । जुम्लाको हिमा गाउँपालिका–२ स्थित ओदी पाटनमा पशुसेवा कार्यालय जुम्लाद्वारा भेडा स्रोत केन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा पशु अस्पताल तथा पशुसेवा कार्यालयबाट सञ्चालित भेडा स्रोत केन्द्र स्थापना गरिएको पशुसेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले जानकारी दिए । वडा नं २ स्थित ओदी पाटनमा नमूना […]

केयूमा समसामयिक अध्ययन केन्द्र स्थापना

काठमाडौँ विश्वविद्यालय–नेपाल समसामयिक अध्ययन केन्द्र (केयु–एनसीसीएस) स्थापना भएको छ । सामाजिक, राजनीतिक तथा अन्य समाज विज्ञानको विधामा अध्ययन अनुसन्धानलाई अघि बढाउने गरि नेपाल समसामयिक अध्ययन केन्द्र स्थापना भएको हो ।  ललितपुरको...

पाँचथरमा चिज उत्पादन केन्द्र स्थापना

पाँचथरको याङवरक गाउँपालिका–५ ऐँसेलुटारमा चिज उत्पादन केन्द्र स्थापना भएको छ । दुग्ध विकास संस्थान, दुग्ध पदार्थ बिक्री वितरण आयोजनाअन्तर्गत सो केन्द्र स्थापना भएको हो । याङवरक गाउँपालिकाको आठ लाखको लागतमा उक्त केन्द्र स्थापना भएको हो । शनिबार आयोजित कार्यक्रममा याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले सो केन्द्रको उद्घाटन गरे । प्रशस्तै दूध उत्पादन हुने यस स्थानमा चिज उत्पादन गरी स्थानीयवासीको दीर्घकालीन आम्दानीको स्रोत बनाउने, पशुपालन तथा दूध उत्पादनमा बढावा दिई रोजगारी सिर्ज

विपत् व्यवस्थापन सिकाई केन्द्र स्थापना

दैलेखका दुई पालिकामा विपद् व्यवस्थापन तथा जलवायू परिवर्तन अनुकुलन सिकाई केन्द्र स्थापना गरिएको छ । सोसेक नेपालको सहयोगमा दुल्लु नगरपालिका र आठबीस नगरपालिकामा उक्त केन्द्र स्थापना गरिएको हो । जलवायू परिवर्तन र विपद् व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उदेश्यले केन्द्र स्थापना गरिएको संस्थाले जनाएको छ ।केन्द्रमार्फत समुदायस्तरका कृषक तथा कृषक समुहले जलवायू परिवर्तन अनुकुलनका उपायहरुलाई प्रचार–प्रसारमा […]

नाम्खामा आँखा उपचार केन्द्र स्थापना हुने

सिमकोट – उत्तरी नाम्खा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ। काठमाडौँको तिलगंगा आँखा अस्पतालको सहयोगमा उक्त केन्द्र स्थापना हुने भएको हो। केन्द्रको लागि तिलगंगाले आवश्यक जनशक्ति, उपकरण र अन्य सामग्री सहयोग गर्नेछ। गाउँपालिका र तिलगंगाबीच आँखा उपचार केन्द्र स्थापना गर्ने सम्झौता भइसकेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए। सोही सम्झौतापछि गाउँपालिकास्तरमा आँखा उपचार […]

रोल्पामा रक्त सञ्चार केन्द्र स्थापना

रोल्पामा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ। नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाले रोल्पा अस्पतालसँगको समन्वयमा सो केन्द्र स्थापना गरेको हो।