तरकारी खेतीका लागि भरपर्दो बन्दै मलचिङ्ग प्रविधि

वराहक्षेत्र –९ का ५७ वर्षीय सत्यनारायण चौधरी सात वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको छ । गाउँघरमा कृषि कामदार नपाउँदा चौधरीले प्रविधिको प्रयोग गरेर मौसमी र बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ ।

सम्बन्धित सामग्री

तरकारी र फूलखेती गर्न बनाइएका संरचना प्रयोगविहीन

बिर्तामोड– झापाको भद्रपुर नगरपालिका–२ मा तीन वर्षअघि स्थापना गरिएका संरचना प्रयोगविहीन बनेका छन् । कृषि आईपीएम कक्षा सञ्चालन गर्ने उद्देश्यले भद्रपुर नगरपालिकाले तीन वर्षअघि करिब एक बिघा जमिनमा तारजालीको घेराबारा गरेर तरकारी खेतीका लागि तीनवटा टनेल निर्माण तथा सेक्युरिटी गार्डका लागि भवन निर्माण गरेको र ती संरचना हाल प्रयोगविहीन भएको भद्रपुर नगरपालिकाका पूर्वप्रमुख जीवन श्रेष्ठले […]

कुतियाकबरमा भारतीयको लोभलाग्दो तरकारी खेती, मनग्य आम्दानी

कञ्चनपुर, साउन २९ । दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरको पारी भारतीय बस्ती नौजलियाका बासिन्दा हुन, कार्तिक मण्डल । नौजलियामा उनीसँग खेतीका लागि जमिन छैन । बसोबासका लागि एउटा सानो छुप्रो मात्रै छ । उनले जीविकोपार्जनको गन्तव्य बनाएका छन् नेपाली गाउँ, कुतियाबरलाई । उनले कुतियाकबरमा तरकारी खेती गर्न थालेको दशकभन्दा बढी समय भइसक्यो । “खेतीका लागि आफूसँग […]

तरकारी खेतीबाट करोड बढी आम्दानी

पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ स्थित सल्यान फाँट अहिले तरकारी खेतीले भरिएको छ । बाह्रै महिना सिँचाई सुविधा उपलब्ध भएको समथर फाँटमा यतिवेला काउली, बन्दागोभी, काक्रो, गाँजर, बोडि, सिमी, गोलभेडा लगायतका तरकारी फलिरहेका छन् । तरकारी खेतीका लागि धाइरिङ पर्वत नमुना गाउँ हो । तरकारी पकेट क्षेत्रका रुपमा परिचित यस गाउँका अधिकांश कृषकहरूले व्यवसायिक तरकारी […]

तरकारी खेतीबाट एउटै गाउँले भित्र्यायो दुई करोड

पर्वत : जलजला गाउँपालिका–७ धाइरिङस्थित सल्यान फाँट यतिखेर विभिन्न थरिका तरकारी खेतीले भरिभराउ  छन्। बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध भएको समथर फाँटमा  काउली, बन्दागोभी, काक्रो, गाँजर, बोडी, सिमी, गोलभेँडालगायतका तरकारी लटरम्म फलेका छन्। तरकारी खेतीका लागि धाइरिङ पर्वतमै नमूना गाउँ हो। तरकारी पकेट क्षेत्रका रूपमा परिचित यस गाउँका अधिकांश कृषकले व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। तरकारी खेतीबाट यो गाउँमा बर्सेनी करिब डेढदेखि दुई करोड रुपैयाँभन्दा बढी गाउँमा भित्रिने

चन्द्रागिरिमा तरकारी खेती गर्ने अधिकांश किसान उपत्यका बाहिरका

२४ माघ, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका कृषिका लागि उर्वर क्षेत्र मानिन्छ । अहिले पनि काठमाडौँको कलङ्की-नागढुङ्गा रुटमा सडक यात्रा गर्दा तरकारी खेतीका लागि तयार टनेल देख्न सकिन्छ । खेतीका लागि उपयुक्त वातावरणका साथै यहाँबाट ढुवानी पनि सहज हुने भएपछि किसानहरुको खेतीप्रतिको आकर्षण बढेको हो । कृषिका लागि उर्वरभूमि चन्द्रागिरिमा पछिल्लो समयमा कङ्क्रिटका घरहरु बाक्लिँदै […]

सल्यान तरकारी र फलफूलका लागि आत्मनिर्भर

काठमाडौं । सल्यान तरकारी र फलफूलका लागि आत्मनिर्भर भएको छ । सबै भन्दा बढी बेमौसमी तरकारी खेतीका लागि सल्यान आत्मनिर्भर भएको हो । बेमौसमी तरकारी बजारमा करिब ४० प्रतिशत उत्पादन सल्यानले गर्ने गरेको छ । सल्यानको कपुरकोटमा सबै भन्दा बढी तरकारी उत्पादन हुने गरेको छ । कपुरकोटका ३ हजार ५ सय घरधुरीले एक सीजनमा ४ […]

बेमौसमी तरकारी उत्पादनमा कहलिएको सल्यानको कपुरकोट (फोटो फिचर)

सल्यान : सल्यान तरकारी, फलफूल, जडिबुटी तथा पर्यटकीय तथा धार्मिक क्षेत्रका रुपमा परिचित नाम हो। त्यसमा पनि सबैभन्दा बढी बेमौसमी तरकारी खेतीका लागि सल्यान सुपरिचित बन्दै गएको छ।बेमौसमी तरकारी बजारमा झन्डै ४० प्रतिशत उत्पादन सल्यानले गर्ने गरेको छ। सल्यानमा पनि कपुरकोटले सबैभन्दा बढी तरकारी उत्पादन गर्छ।कपुरकोटका ३ हजार ५ सय घरधुरीले नै एक सिजनमा ४ हजार मेट्रिक टनभन्दा बढी ताजा तरकारी जिल्ला बाहिर निर्यात गर्ने गर्दछन्।समुद्र सतहबाट १ हजार २ सय मिटरदेखि करिब १ हजार ८ सय मिटरसम्मको उचाइमा

विषादीरहित तरकारी खेतीका लागि सीप सिक्दै किसान

'हामीले तरकारी खेती त गर्दै आएका थियौं तर किराले बाली भुसुक्कै पार्थ्यो। किरा थाम्ने उपाय बल्ल थाहा पाइयो'

भैरहवामा तरकारी खेतीका लागि ग्रिन हाउस

बचत संकलन तथा विभिन्न क्षेत्रमा ऋण प्रबाहको काम गर्दै आएको जिल्ला सदरमुकाम भैरहवा स्थित नेपाल बहुमुखी सहकारी सस्थाले ग्रिनहाउस निर्माण गरी तरकारी खेती सुरु गरेको छ ।सहकारीले सिद्धार्थनगर नगरपालिका–९ गोनहियामा करिब ४ बिगहा जग्गा १० वर्षको लागि लिजमा लिई दुई वर्षदेखि तरकारी तथा फलफूल खेती गर्दै आएकोमा अहिले ग्रिन हाउस निर्माण गरी तरकारी खेती सुरु […]

तस्वीर : तारकेश्वरस्थित भेंडिगोठ क्षेत्रमा तरकारी खेतीका लागि बनाइएका टनेल

काठमाडौंको तारकेश्वर नगरपालिका भेंडिगोठ क्षेत्रमा तरकारी खेतीका लागि बनाइएका टनेल । आजभोली बाँजो तथा खालि जग्गाहरु भडामा लिएर आधुनिक तरिकाबाट टनेलमा तरकारी खेती गर्ने किसानहरुको संख्या बढ्दै छ । तस्वीर : प्रकाश के.सी/आर्थिक अभियान