बेमौसमी तरकारी उत्पादनमा कहलिएको सल्यानको कपुरकोट (फोटो फिचर)

सल्यान : सल्यान तरकारी, फलफूल, जडिबुटी तथा पर्यटकीय तथा धार्मिक क्षेत्रका रुपमा परिचित नाम हो। त्यसमा पनि सबैभन्दा बढी बेमौसमी तरकारी खेतीका लागि सल्यान सुपरिचित बन्दै गएको छ।बेमौसमी तरकारी बजारमा झन्डै ४० प्रतिशत उत्पादन सल्यानले गर्ने गरेको छ। सल्यानमा पनि कपुरकोटले सबैभन्दा बढी तरकारी उत्पादन गर्छ।कपुरकोटका ३ हजार ५ सय घरधुरीले नै एक सिजनमा ४ हजार मेट्रिक टनभन्दा बढी ताजा तरकारी जिल्ला बाहिर निर्यात गर्ने गर्दछन्।समुद्र सतहबाट १ हजार २ सय मिटरदेखि करिब १ हजार ८ सय मिटरसम्मको उचाइमा

सम्बन्धित सामग्री

भोजपुरमा बेमौसमी तरकारी उत्पादन गर्न तालिम सुरू

भोजपुर । भोजपुर नगरपालिका-५ बोखिममा ६५ दिने बेमौसमी तरकारी उत्पादन गर्न तालिम सुरु भएको छ । सीप सिकौं, रोजगार बनौं भन्ने मूल नाराका साथ तालिम आइतबारबाट सुरु भएको हो । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग, कान्तिपुर सुदूर टेक्निकल कलेजको प्राविधिक सहयोग र हिमचुली महिला कृषि सहकारी संस्थाको आयोजनामा तालिम आइतबारबाट सुरु […]

कर्णालीका बजारमा भारतीय तरकारीको दबदबा, बारीमै कुहिन्छ स्थानीय उत्पादन

वीरेन्द्रनगर-१३, इन्द्रपुर गाउँमा बर्सेनि मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुँदै आएको छ । तर, स्थानीयस्तरमै उत्पादन पर्याप्त हुँदा पनि मूल्य नपाउँदा उत्पादित तरकारी बारीमै कुहिन थालेको छ ।

बेमौसमी तरकारी खेतीमा रमाए मांग्रीवासी

मुगु- मुगुमा पछिल्लो समय किसान बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका छन् । मौसमी तरकारी उत्पादन गर्दै आएका किसानहरू पछिल्लो समय आम्दानी बढी हुने देखेपछि बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । बेमौसमी तरकारी खेतीमा उत्पादनमा वृद्धि र आर्थिक उपार्जनमा पनि राम्रो देखिएकाले मुगूम कार्मारोङ गाउँपालिकाका किसानहरू बेमौसमी तरकारी खेतीतर्फ आकर्षित देखिएका हुन् । सदरमुकामदेखि टाढा […]

व्यावसायिक तरकारी खेती गर्ने किसानलाई बजारको चिन्ता

कपिलवस्तु नगरपालिका–९ का शिवपुजन बरईको परिचय व्यावसायिक तरकारी किसानका रूपमा छ । मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएका बरईको खेतमा अहिले टमाटर बेच्ने अवस्थामा छ । साथमा काउली, बन्दा,...

जुम्लाका युवा बेमौसमी तरकारी खेतीप्रति आकर्षित

जुम्ला र आसपासका क्षेत्रमा बेमौसमी तरकारी खेती गर्ने क्रम बढेको छ। खेती गर्नेहरू बढेसँगै घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन्।...

समृद्धिको खोजीमा म्याग्दीका किसान

म्याग्दीका ज्यामरुककोट, अर्मन, बाबियाचौर, तोरीपानी, सिङ्गा, पात्लेखेत, खबरा, बगरफाँटलगायतका गाउँमा प्लाष्टिकको टनेलभित्र बेमौसमी तरकारी खेती गर्ने कृषक बढ्दै गएका छन्।...

सल्यान तरकारी र फलफूलका लागि आत्मनिर्भर

काठमाडौं । सल्यान तरकारी र फलफूलका लागि आत्मनिर्भर भएको छ । सबै भन्दा बढी बेमौसमी तरकारी खेतीका लागि सल्यान आत्मनिर्भर भएको हो । बेमौसमी तरकारी बजारमा करिब ४० प्रतिशत उत्पादन सल्यानले गर्ने गरेको छ । सल्यानको कपुरकोटमा सबै भन्दा बढी तरकारी उत्पादन हुने गरेको छ । कपुरकोटका ३ हजार ५ सय घरधुरीले एक सीजनमा ४ […]

गुजाराको आधार बन्दै कपुरकोटको ताजा तरकारी (फोटो फिचर)

सल्यान  : बेमौसमी तरकारीका लागि परिचित नाम हो कपुरकोट।  जसमा नेपालको बेमौसमी तरकारी झन्डै ४० प्रतिशत बजार कपुरकोटले ओगटेको छ। एक सिजनमा झन्डै तीन हजार मेट्रिकटन ताजा बेमौसमी तरकारी जिल्लाबाहिर निकासी हुने गर्दछ।यस क्षेत्रका किसानहरुले विशेष गरी गोलभेंडा, बन्दागोभी, काउली, घिउसिमी, बोडी, खुर्सानी आलु, काँक्रो, स्कुस, मुला, गाँजर, हरियो साग, भान्टा, हरियो केराउ आदि बेमौसमी ताजा तरकारी उत्पादन गर्ने गर्दछन। फलफूलहरुमा आरु, नास्पति, आरु बखडा, अनार, आँप, केरा आदि र मसलादार तरकारीहरुमा अदुवा

बगरमा लहराउँदै बेमौसमी तरकारी

झापा : झापाका अधिकांश खोलाका बगरहरूमा यतिबेला बेमौसमी तरकारी खेतीले हरियाली छाएको छ । खोलाका निक्खर र सुक्खा बालुवामय बगरमा लहराएको करेला, काँक्रा, खरबुजा, लौका र फर्सीका लहराले बगरलाई हरियाली बनाएको ...

बेमौसमी तरकारी खेती गर्ने किसानलाई टनेल वितरण

ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा बेमौसमी तरकारी खेती गर्ने किसानलाई टनेल वितरण गरिएको छ ।