तरकारी खेतीबाट करोड बढी आम्दानी

पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ स्थित सल्यान फाँट अहिले तरकारी खेतीले भरिएको छ । बाह्रै महिना सिँचाई सुविधा उपलब्ध भएको समथर फाँटमा यतिवेला काउली, बन्दागोभी, काक्रो, गाँजर, बोडि, सिमी, गोलभेडा लगायतका तरकारी फलिरहेका छन् । तरकारी खेतीका लागि धाइरिङ पर्वत नमुना गाउँ हो । तरकारी पकेट क्षेत्रका रुपमा परिचित यस गाउँका अधिकांश कृषकहरूले व्यवसायिक तरकारी […]