राजस्वको खाड्ल बढेपछि उपभोक्ताबाट उठाएको रकममा समेत सरकारको आँखा

काठमाडौं। राजस्वको लक्ष्य लगातार घटेपछि सरकारले उपभोक्तालाई राहत दिने गरि स्थापना गरिएका कोषको पैसामा आँखा लगाउन थालेको छ।  स्थायी

सम्बन्धित सामग्री

‘आँखा सँग’ सार्वजनिक

काठमाडौं । गीतकार तथा समाजसेवी ध्रुवप्रसाद अमगाईंको ‘आँखा सँग’ गीत भिडियोसहित सार्वजनिक गरिएको छ । राष्ट्रिय गीतदेखि सुगम सङ्गीत, लोक विधामा समेत कलम चलाएका गीतकार गीतकार अमगाईंको शब्द सृजना रहेको सो गीतमा गायिका मिलन नेवार र  गायक आनन्द कार्कीको स्वर रहेको छ ।  संगीतकार राज सागरको संगीत रहेको सार्वजनिक गीतको भिडियोमा समीक्षा पोखरेल र कमल सिंहको […] The post ‘आँखा सँग’ सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आँखा पाक्ने रोगको संक्रमण रोक्न गोकर्णेश्वरले सुरु गर्‍यो निःशुल्क आँखा शिविर

आँखा पाक्ने रोग सम्बन्धीको निःशुल्क सिविर भने बिहीबार  बिहान ८ बजेबाट अपरान्ह ३ बजेसम्म नियमित रुपमा नगर अस्पतामा संचालन हुने भएको छ। उक्त शिविर सार्वननिक विदाका दिन समेत संचालन हुने छ।

धनकुटामा पत्रकारका लागि निःशुल्क आँखा शिविर सञ्चालन

धनकुटा । धनकुटाका पत्रकारहरुका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएकाे छ । साेही शिविर सञ्चालन गरेर आइतबार पत्रकारहरूकाे निःशुल्क आँखा जाँच समेत गरिएको हाे । नेपाल नेत्रज्योति संघ धनकुटाको आयोजना, डा.रामप्रसाद आँखा अस्पतालको प्राविधिक सहयोग र पत्रकार महासंघ धनकुटाको सहकार्यमा धनकुटामा क्रियाशील पत्रकारहरुको आँखा जाँच गरिएको हो । धनकुटालाई कार्य क्षेत्र बनाएर पत्रकारिता गरिरहेका […]

मोफसलका ‘आँखा बा’

आफ्नो ७७ वर्षको बुढ्यौलीमा समेत युवा जोशजाँगरका साथ आँखा अस्पतालको सेवा सुविधा विस्तारमा तल्लिन ‘मोफसका आँखा बा’ उनको परिचय हो।...

अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने

काठमाडौं । अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने निर्णय गरेका छन् । सोमबार तिलगंगा आँखा अस्पतालमा पुगेर उनले आँखा दान गर्ने पत्रमा हस्ताक्षर गरेका हुन् । आँखा दान गर्ने प्रतिबद्धतापछि अस्पतालले उनलाई प्रशंसा पत्र पनि प्रदान गरेको छ । स्वेच्छाले आँखा दान गर्ने निर्णय गरेका सविनलाई नेत्र चिकित्सकले धन्यवाद समेत दिए । ‘पहिलेदेखि नै […]

हिमामा आँखा उपचार केन्द्र

काठमाडौँ,२५ साउन । जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । यसका लागि हिमालय आँखा उपचार केन्द्र पोखराले गाउँपालिकालाई स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ । हालै ती दुई निकायका बीच आँखा उपचार केन्द्र सञ्चालनसम्बन्धी भएको सम्झौता समेत भएको हिमाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए । उपचार केन्द्रको भवन बनाउन अर्थ मन्त्रालयले […]

जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने

खलङ्गा– जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । यसका लागि हिमालय आँखा उपचार केन्द्र पोखराले गाउँपालिकालाई  स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ । हालै ती दुई निकायका बीच आँखा उपचार केन्द्र सञ्चालनसम्बन्धी भएको सम्झौता समेत भएको हिमाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए । उपचार केन्द्रको भवन बनाउन अर्थ मन्त्रालयले रु सात […]

महालक्ष्मी नगरपालिकामा नि:शुल्क आँखा शिविर, चार सयले लिए सेवा

ललितपुरः ललितपुरको महालक्ष्मी नगरपालिका ५ मा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ। समाजसेवी रामबहादुर अमात्यको पहलमा भएको शिविरमा चार सय जनाको आँखा जाँच गरिएका छन्। महालक्ष्मी नगरपालिका, तारापुञ्ज बचत सहकारी, मोतेश्वर आपसी बचत तथा सहकारी र आधारशीला बचत सहकारीको सहयोगमा भएको शिविरमा १२ जनाको मोतियाविन्दुको शल्क्रिया गर्नुपर्ने पहिचान समेत भएको छ।…

सहकारीले सञ्चालनमा ल्यायो आँखा उपचार केन्द्र

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका १० झलारीमा रहेको सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ। च्यारिटी हेल्थ फाउण्डेसन कैलालीको साझेदारीमा सहकारीले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो।सर्वसाधारणलाई सहज र सुलभ रुपमा सेवा प्रदान गर्ने उद्देश्यले आँखा उपचार केन्द्र सञ्चालन गरिएको सहकारीका कार्यकारी प्रमुख मदनराज भट्टले बताए। ‘सहकारीको उद्देश्य नाफा आर्जन गर्ने मात्र होइन’ उनले भने, ‘सामाजिक क्षेत्रमा समेत लगानी पनि गर्नुपर्छ। त्यही भावनाले प्रे

आँखा रोग बिशेषज्ञ डाक्टर रुइटले जुटाए शव वाहनका लागि रकम

ताप्लेजुङमा पहिलो पटक शव वाहनको व्यवस्थापन हुने भएको छ। अहिलेसम्म शव वाहनविहीन जिल्ला रहेको ताप्लेजुङका लागि फक्ताङलुङ गाउँपालिका वडा नं. ७ ओलाङचुङगोलामा जन्मिएर आँखा रोगको क्षेत्रका विश्वमै विज्ञ कहलिएका तिलगंगा आँखा अस्पतालका प्रबन्धक समेत रहेका डाक्टर ...