प्रहरीको ‘अपरेसन लिमा’ : काठमाडौंबाट डेढ करोडको नक्कली मदिरा बरामद

काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले भारतबाट आयातित ठूलो मात्रामा नक्कली मदिरा बरामद गरेको छ । सो क्रममा राजस्व समेत छली गरेको पाइएको छ । नक्कली रेड लेबल, चिभास र अस्सुलुट भोड्का बरामद गरिएको हो । महाशाखाले चारजनालाई पक्राउ समेत गरेको छ । काठमाडौंको रामकोट, बानेश्वर र कपन क्षेत्रबाट २९६ कार्टुन...

सम्बन्धित सामग्री

प्रहरीद्वारा नक्कली मदिरा बरामद

काठमाडौं । प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गर्दै बिक्री गर्ने पाँच जनाको गिरोहलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको विशेष टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा एक व्यक्तिले फ्याक्ट्री खोलेर डबल ब्ल्याक लेभल भन्दै बजारमा पठाउने गरेको प्रहरीको भनाइ छ । चाँगुनारायणका बस्नेतसहित काठमाडौंको कोटेश्वरमा बस्दै आएका हरि ओली, मुलपानी बस्ने मनोज खत्री, काठमाडौ […]

नक्कली ब्ल्याक लेबल र रेड लेबल मदिरा बनाउने कारखानामा प्रहरीको छापा

आयातित मदिरा डबल ब्ल्याक, ब्ल्याक लेबल र रेड लेबल डुब्लिकेट (नक्कली) बनाउने कारखानामा प्रहरीले छापा मारेको छ । भक्तपुरको दुवाकोटमा संचालित कारखानामा छापा मारेर उल्लेख्य परिमाणमा नक्कली मदिरा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए ।दोलखाको भीमेश्वर घर भएका भगवान बस्नेतसहित दुई जनाले चलाएको कारखानाबाट प्रहरीले ठुलो परिमाणमा ब्ल्याक, डबल ब्ल्याक लेबल, रेड लेबल, ज्याक डेनियल्स र नेपाली भोड्का बरामद गरेको छ ।नक्कली मदिरा बनाएको कसुरमा संलग्न ५ जनालाई प्रह

२९० कार्टुन नक्कली रेडलेबल र एब्सुलुट भोड्कासहित चार जना पक्राउ

प्रहरीले ठूलो मात्रामा नक्कली ह्विस्की तथा मदिरा बरामद गरेको छ ।  महानगरीय अपराध महाशाखाको टोलीले शुक्रवार राति सीतापाइलाबाट नक्कली एवं राजस्व छलीको मदिरा बरामद गरेको हो । प्रहरी स्रोतका अनुसार नक्कली रेड लेबल र एब्सुलुट भाेड्कासहित चार पक्राउ परेका छन् ।​ ​महाशाखाकाे टाेलीले काठमाडाैंकाे सीतापाइलाबाट भारतबाट आयातित २९० कार्टुन मदिरा बरामद गरेको हो ।  प्रहरी अनुसार यसकाे मूल्य नेपाली बजारमा करीब डेढ करोड रूपैयाँ हुन्छ । यसरी नक्कली मदिरा आयात गर्ने दरबारमार्गस्थित ब्लु ह्यामर ...