दुई विभागमा पुग्यो राष्ट्रिय खेलकुद ट्रफी

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफी शुक्रबार दुई विभागीय टोली नेपाली सेना र नेपाल प्रहरीको मुख्यालयमा प्रदर्शन गरिएको छ । भद्रकालीस्थित सेनाको हेडक्वाटरमा प्रधानसेनापति प्रभुराम शर्मा र नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको हो ।

सम्बन्धित सामग्री

जुनियरलाई निर्देशकको जिम्मेवारी दिइएको भन्दै संगिना वैद्यले दिइन् राजीनामा

काठमाडौं। वरिष्ठ तेक्वान्दो प्रशिक्षक संगिना वैद्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशकबाट राजीनामा दिएकी छिन्। वैद्यले आइतबार राखेप सदस्यसचिव टंकलाल घिसिङलाई राजीनामा बुझाएकी हुन्। दुई वर्षअघि उपनिर्देशक नियुक्त भएकी वैद्यले तालिम विभागमा हालै भएको निर्देशक नियुक्तीमा असन्तुष्टी जनाएर राजिनामा दिएकी हुन्। राखेपले तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा कराँतेका वरिष्ठ प्रशिक्षक सोभितराज प्रसाईलाई […]

श्रेष्ठलाई उप निर्देशकको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कराते मुख्य सहायक प्रशिक्षक दीपक श्रेष्ठलाई राष्ट्रिय टिम तयारीको उप–निर्देशकको जिम्मेवारी दिएको छ । यसअघि श्रेष्ठ तालिम तथा प्रशिक्षण विभागमा थिए । करातेका सफल खेलाडी मध्येका एक श्रेष्ठ आठौं र नवौं दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले दक्षिण एसियाली खेलकुद, साग) का स्वर्ण पदक विजेता हुन् । […] The post श्रेष्ठलाई उप निर्देशकको जिम्मेवारी first appeared on हाम्रो खेलकुद.

एशियाली खेलकुद : खेलाडीलाई खेल्ने वातावरण मिलाउन मन्त्रीको निर्देशन

काठमाडौं : चीनको होङझावमा आयोजना हुने १९ औं एशियाली खेलकुदको तयारी, सहभागिता र व्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषदमा शुक्रबार सचिवालय स्थापना गरिएको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को तालिम तथा प्रशिक्षण विभागमा चीनमा आयोजना हुने १९ औं एशियाली खेलकुदको सचिवालय स्थापना गरिएको हो। सचिवालयको उद्घाटन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले गरे।उद्घाटनमा राखेपका सदस्यसचिव टंकलाल घिसिङ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, खेलकुद विकास विभागका प्रमुख प्रेमबहादु

श्रेष्ठलाई करातेको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठले करातेको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव स्तरीय निर्णयबाट श्रेष्ठलाई आइतबार सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । ललिपतुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत श्रेष्ठले अब तालिम तथा प्रशिक्षण विभागमा रहि जिम्मवारी पूरा गर्नुपर्नेछ […]