सिन्धुली । सिन्धुलीको कमलाखोंचका दनुवार समुदायले लोपउन्मुख दनुवार नाचलाई संरक्षण गर्नका लागि अभियान सुरू गरेका छन् । दनुवार समुदायले यस नाचलाई सार्वजनिक समारोहरुमा समेत प्रदर्शन गराउने अभियानको थालनी गरेका हुन् । पछिल्लो समयमा आधुनिक कला, संगीत र संस्कृतिले ग्रामीण क्षेत्रमा युवा-युवतीहरुमा समेत असर पारिरहेको समयमा सिन्धुलीको कमलाखोंच क्षेत्रमा दनुवार नाच संस्कृतिको संरक्षण अभियानको थालनी गरिएको […]