सिन्धुलीमा कन्दमूल बीउ संरक्षण अभियान सुरू

सिन्धुली । सिन्धुलीमा कन्दमूल तरकारी विकास केन्द्रमा बहुउपयोगी कन्दमूल बीउ संरक्षण अभियान संचालन गरिएको छ। सिन्धुलीमाडीमा रहेकाे कन्दमूल तरकारी विकास केन्द्रमा करिब १ हेक्टर क्षेत्रफलमा भने विभिन्न खाले कन्दमूलको गुणस्तरीय बीउको संरक्षण गर्ने लक्ष्य राखिएको हो । उत्पादित गुणस्तरीय कन्दमूललाई किसानहरूलाई बीउको रुपमा वितरण गर्ने जनाइएकोे छ । विभिन्न किसिमका भिटामिन र पाैष्टिक तत्व पिडालु, […]