५७ घरमा पुग्यो खानेपानी

भौगोलिक रूपमा विकट रहेको सर्लाहीको हरिवन नगरपालिका–१, कोठी खोलामा खानेपानी पुगेपछि स्थानीय खुसी भएका छन् ।

सम्बन्धित सामग्री

दोमुखा बस्तीका ११३ घरमा खानेपानी धारा

बिर्तामोड– झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखा बस्तीका बासिन्दा शुद्ध खानेपानी पिउन पाउँदा हर्षित बनेका छन् । झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखा बस्तीमा दोमुखा नुनमाटी सामुदायिक खानेपानी आयोजना सञ्चालनमा आएसँगै दोमुखा बस्तीका बासिन्दा शुद्ध खानेपानी पिउन पाउँदा हर्षित बनेका हुन् । चुरे क्षेत्रमा पर्ने दोमुखा बस्तीमा पानीको जोहो गर्न सामूहिक ट्युवेलमा पालो पर्खेर बस्नु पथ्र्यो भने डोकोबाट गाग्रीमा […]

पाँच वर्षमा सवा लाख बढी घरमा खानेपानी धारा

गण्डकी, २६ साउन । पाँच वर्षभित्रमा गण्डकी प्रदेशका एक लाख २९ हजार सात सय ९४ घरधुरीमा खानेपानी धारा जडान गरिएको छ । गत आवमा मात्र २१ हजार चार सय ७४ निजी धारा जडान गरिएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव इ डा सन्तोष कैनीका अनुसार आव २०७५/७६ देखि गत आवको […]

एक वर्षमा तीन सय घरमा खानेपानी

जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०७९र८० मा तीन सयभन्दा बढी घरमा खानेपानीको धारा जडान गरी खानेपानीको पहुँच विस्तार गरेको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले गत आवमा तीन सय ५७ नागरिकका घरमा खानेपानी विस्तार गरिएको बताए । सोही अवधिमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १८ योजना सञ्चालन गरी […]

म्याग्दीमा पाँच हजार घरमा खानेपानी सुविधा

काठमाडौँ,१० साउन । म्याग्दीमा चार वर्षको अवधिमा पाँच हजारभन्दा बढी घरमा खानेपानीको सुविधा पु¥याइएको छ । ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको सुविधा विस्तार भएको हो । गण्डकी प्रदेश सरकारले सुरुआत गरेको हरेक घरमा खानेपानी पु¥याउने अभियानअन्तर्गत हालसम्म पाँच हजार १३७ घरमा खानेपानी पु¥याइएको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी […]

पाँच हजारभन्दा बढी घरमा खानेपानीको सुविधा

बेनी– म्याग्दीमा चार वर्षको अवधिमा पाँच हजारभन्दा बढी घरमा खानेपानीको सुविधा पुर्‍याइएको छ । ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको सुविधा विस्तार भएको हो ।  गण्डकी प्रदेश सरकारले सुरुआत गरेको हरेक घरमा  खानेपानी पुर्‍याउने अभियानअन्तर्गत हालसम्म पाँच हजार १३७ घरमा खानेपानी पुर्‍याइएको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । […]

म्याग्दीमा पाँच हजार घरमा खानेपानी सुविधा

म्याग्दीमा चार वर्षको अवधिमा पाँच हजारभन्दा बढी घरमा खानेपानीको सुविधा पु¥याइएको छ । ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको सुविधा विस्तार भएको हो । गण्डकी प्रदेश सरकारले सुरुआत गरेको हरेक घरमा  खानेपानी पु¥याउने अभियानअन्तर्गत हालसम्म पाँच हजार १३७ घरमा खानेपानी पु¥याइएको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । चौधवटा खानेपानी योजनामार्फत धारा निर्माण गरिएको हो । आर्थिक वर्ष २०७८÷७९ मा एक हजा

घरमा खानेपानी आएपछि फेरियो जिन्दगी

सल्यान : बिहान उज्यालो हुन नपाउँदै गाग्री बोकी घण्टौँ समय लगाएर खानेपानीको जोहो गर्ने बागचौर नगरपालिका–८ खत्रीगाउँका बासिन्दा अहिले घरघरमा खानेपानी सुविधा पुगेपछि दङ्ग छन्। वर्षौंदेखि खानेपानीको निकै कष्ट भोग्दै आएका खत्रीगाउँवासीलाई बिहान उठेदेखि खानेपानीको जोहो गर्ने कुराले निकै पिरल्थ्यो।आँगनमै पानीको धारा झरेपछि दङ्ग परेको खत्रीगाउँकी ७५ वर्षीया भीमकुमारी चन्दले बताइन्। उनले भनिन्, ‘एक गाग्री पानीका लागि घण्टौँ कुर्नुपर्थ्यो। घरमा धारा होला र पानी आउला भन्ने सोचेकै थिइनँ। अहिले ह

सुडीगाउँका प्रत्येक घरमा खानेपानी धारा

जुम्ला : जुम्लाको तिला गाउँपालिका–६ सुडीगाउँमा प्रत्येक घरमा खानेपानी धारा जडान गरिएको छ। खानेपानी आयोजना निर्माणका लागि प्रत्येक घरले ७९ दिन काम गरेका थिए।कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलनसम्बन्धी कार्यक्रम (क्याप्स कर्णाली परियोजना) अन्तर्गत धारा जडान गरिएको हो।अहिले प्रत्येक घरमा खानेपानी धारा जडान गरिएको सुडीगाउँकी स्थानीय गौरीकला रावलले बताइन्। उनले भनिन्, ‘नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्

१०८ घरमा ‘एक घर–एक धारा’ जडान

वालिङ । यहाँका १०८ घरमा एक घर एक धारा जडान गरिएको छ । लामो समयदेखि खानेपानीको समस्यामा गुजारा चलाइरहेका वालिङ–५ मजकोटमा बोहोरीखोला मजकोट लिफ्टिङ खानेपानी योजनामार्फत घर घरमा पानी पुगेको हो । विभिन्न चरणमा वालिङ नगरपालिकाबाट विनियोजन भएको रु ५० लाखको लागतमा योजना सम्पन्न गरी प्रत्येक घरमा धारा जडान गरी खानेपानी वितरण गरिएको वालिङ नगरपालिकाका […]

तानसेन पिपलडाँडाका घर–घरमा खानेपानी

भरत शर्मा पाल्पा । खानेपानी तथा सरसफाई डिभिजन कार्यलय पाल्पाको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीयको श्रमदानमा गाउँका १५० घरमा स्वच्छ खानेपानी पुगेको छ । स्वच्छ खानेपानी उपभोग गर्न पाएपछि यहाँका स्थानीयहरु अहिले उत्साहित भएका छन् । खानेपानी लिनका लागि घरायसी काम छोडेर घण्टौं समय विताउनुपर्ने बाध्यता हटेको स्थानीयहरु बताउँछन् । खानेपानी समस्याको समधान भएपछि […]