काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्रको विवाद मिलाउन नसके आगामी निर्वाचनमा झन् अवस्था बिग्रने बताएका छन् । बिहीबार कमलप्रसाद कोइराला स्मृतिग्रन्थ लोकार्पण कार्यक्रममा नेता कोइरालाले अहिले कांग्रेस, एमाले लगायतका पार्टीभित्र विचित्रको विवाद रहेको भन्दै विवाद मिलाउन नसके आगामी निर्वाचनमा झन् अवस्था बिग्रन सक्ने बताएका हुन् । पार्टीलाई एक ढिक्का बनाउन नसके थप अप्ठेरो अवस्थामा […]
RajdhaniDaily.com | काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति मिलेको छ। बिहीबार जिल्ला अदालत, काठमाडौंले -
काठमाडौं । व्यवसायी दीपक भट्टलाई अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सम्पत्ति शुद्धीकरणको आरोपमा प्रहरीले पक्राउ गरेका भट्टलाई जिल्ला सरकारी वकिल काठमाडौंले अदालतमा पेस गरेको थियो ।
१९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन स्वदेशी कारणले मात्रै नभएको दाबी गरेका छन् । बिहीबार कमल कोइरालाको स्मृति ग्रन्थ लोकार्पण समारोहमा बोल्दै नेता …
RajdhaniDaily.com | काठमाडौं । नेपाल प्रहरीले बिचौलियारहित, नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने योजनासहित कार्य प्रारम्भ गरेको छ । यसका लागि प्रहरीले देशभर मातहतका -