काठमाडाैँ – काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत शुक्रबार जारी भुटान र श्रीलंकाबीचको खेलमा भुटानले ५-० को अग्रता बनाएको छ। दशरथ रंगशालामा जारी खेलमा भुटानका लागि न्याम्गेल डेमाले पहिलाे गोल गर्दै टोलीलाई अग्रता दिलाएकी हुन्। समूह ‘बी’ मा रहेको श्रीलंकाको यो पहिलो खेल हो। भुटान भने पहिलो खेलमा नेपालसँग पराजित हुन पुगेको थियो। पहिलो खेलमा […]