देशभर कांग्रेस महाधिवेशनको मालोलमा होमिंदै गर्दा कांग्रेस केन्द्रीय कार्यालयमा भने ११२ दिन देखि धर्ना जारी छ। धाँधलीपूणर् रुपमा क्रियाशील सदस्यता सूची केन्द्रमा पठाइएको भन्दै रौतहटका कांग्रेस नेता-कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसनमा छन्। जिल्ला तहमा रहेका नेताकार्यकर्ता नै महाधिवेशनको मुखमा जिल्ला छाडेर केन्द्रीय कार्यालयमा धर्नामा छन्