प्रतिस्थापन विधेयकको तयारीमा सरकार

काठमाडौं । केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएकाे बजेट वर्तमान शेरबहादुर देउवाको सरकारले संसद्मा पेश गर्ने तयारी गरेको छ । यसका साथै प्रतिस्थापना विधेयक पनि अघि बढाउने सरकारको तयारी छ । प्रतिनिधिसभा नभएको समयमा ल्याइएको अध्यादेशलाई निरन्तरता दिनुपर्ने अवस्थामा प्रतिस्थापन विधेयक ल्याइने संविधानविद् बताउँछन् ।’प्रतिस्थापन गर्दा हुबहु त्यही बजेट आउन पनि सक्छ । तयसलाई संसोधन गरेर […]

सम्बन्धित सामग्री

सरकार राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारीमा

काठमाडौं : सरकारले हालै जारी गरिएको राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ।सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेस गर्ने तयारी गरेको हो। सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सरकारले अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने तयारी गरिरहेको जानकारी दिए।सरकारले २० प्रतिशत केन्द्रीय सदस्य अथवा सांसदले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी ऐनमा अध्यादेशमार्फत् संशोधन गरेको थियो। सरकारले भदौ २ गते जारी

आजको प्रतिनिधि सभाको बैठकमा दुबै पक्षको घम्साघम्सीको संकेत

काठमाडौं, असोज ४ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले अवरोध जारी राख्ने भएको छ। सरकार अध्यादेशमार्फत आएको बजेटमाथिको प्रतिस्थापन विधेयक अघि बढाउने तयारीमा रहेकोजनाउँदै एमालेले अहिले विहान ११ बजे बस्ने बैठकमा पनि अवरोध जारी राख्ने भएको हो । यसअघि एमालेले प्रतिनिधि सभाको नवौं अधिवेशनका ४ वटा बैठक अवरोध गरिसकेको छ । माग पूरा […]

विनियोजन विधेयक पास गर्ने तयारी, एमालेले अवरोध गर्ने

प्रतिनिधिसभा बैठक आज ११ बजे बस्दै छ। सरकार अध्यादेशमार्फत आएको बजेटमाथिको प्रतिस्थापन विधेयक अघि बढाउने तयारीमा छ।

संसदमा अर्थमन्त्रीको कुदाकुद, एमाले सांसद र मर्यादापालकबीच धकेलाधकेल

२५ भदौ, काठमाडौं । शुक्रबार प्रतिनिधिसभाका तीनवटा बैठक बसे । तीनवटै बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद र मर्यादापालकबीच धकेलाधकेल चलिरह्यो । त्यही बीचमा अर्थमन्त्री जनार्दन शर्मा दौडिँदै रोष्ट्रम पुगे र विधेयक पेश गरे । संसद बैठक अवरोध गर्ने नीति लिएको एमाले र बजेटको प्रतिस्थापन विधेयक पेश गर्ने तयारीमा रहेको सरकार बीच सहमति जुटेको थिएन […]

प्रतिस्थापन विधेयकको तयारीमा सरकार

केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट वर्तमान शेरबहादुर देउवाको सरकारले संसद्मा पेश गर्ने तयारी गरेको छ । यसका साथै प्रतिस्थापन विधेयक पनि अघि बढाउने सरकारको तयारी छ ।प्रतिनिधिसभा नभएको समयमा ल्याइएको अध्यादेशलाई निरन्तरता दिनुपर्ने अवस्थामा प्रतिस्थापन विधेयक ल्याइने संविधानविद् बताउँछन् । ‘प्रतिस्थापन गर्दा हुबहु त्यही बजेट आउन पनि सक्छ । त्यसलाई संशोधन गरेर ल्याउन पनि […]