युक्रेनलाई ७२५ मिलियन डलरको सैन्य सहायता प्याकेज दिने अमेरिकाको घोषणा

२९ असोज, काठमाडौं । अमेरिकाले युक्रेनलाई थप ७२५ मिलियन डलर बराबरको हतियार र सैन्य सहायताको प्याकेज पठाउने घोषणा गरेको छ । युरोपेली देशहरूले युक्रेनलाई सहायता बढाएपछि रुसले प्रतिक्रिया स्वरूप युक्रेनको राजधानी किभमा मिसाइल हमला गरेपछि प्रतिक्रियामा अमेरिकाले सैन्य सहायता बढाउन लागेको ह्वाइट हाउसले जनाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार एक विज्ञप्तिमा युक्रेनका नागरिकमाथि […]

सम्बन्धित सामग्री

युक्रेनलाई थप सहयोग दिने अमेरिकाको घोषणा

वासिङ्टन– अमेरिकाले युक्रेनलाई सैन्य सहायता प्याकेजको घोषणा गरेको छ । अमेरिकाले रुसी आक्रमणको जवाफ दिन हिजो युक्रेनलाई १.३ अर्ब डलरको सैन्य सहायता प्याकेज घोषणा गरेको हो । नयाँ सैन्य प्याकेज अन्तर्गत अमेरिकाले युक्रेनलाई कुल १२ मिसाइल दिनेछ। मिडिया रिपोर्टका अनुसार रक्षा सचिव लोयड अस्टिनले गत नोभेम्बरमा रुसी आक्रमण रोक्नका लागि न्याम्स शतप्रतिशत सफल भएको बताएका थिए। […]

अमेरिकाद्वारा युक्रेनलाई ३२ करोड ५० लाख अमेरिकी डलरको सैन्य सहायता घोषणा

संयुक्त राज्य अमेरिकाले बुधबार युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ।  उक्त सहायता प्याकेज ३२५ मिलियन  अमेरिकी डलर बराबरको छ। प्याकेजमा हाई मोबिलिटी आर्टिलरी रकेट प्रणालीका लागि थप तोप राउन्ड र रकेटहरू लगायतका युद्ध सामग्री रहेका छन्। भ्वाइस अफ अमेरिकाले उल्लेख जनाएअनुसार युक्रेनले उच्च दरमा तोपखाना हतियारहरू चलाउन पर्ने भएकाले यो सहायता घोषणा गरिएको हो।सो प्याकेजको घोषणा हुनुअघि रक्षा अधिकारीहरूले उक्त नवीनतम सहायतामा एन्टी-ट्याङ्क निर्देशित मिसाइलहरू, एन्टी-ट्याङ्क माइन

अमेरिकाद्वारा युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा

वाशिङ्टन– संयुक्त राज्य अमेरिकाले बुधवार युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ । उक्त सहायता प्याकेज ३२५ मिलियन अमेरिकी डलर बराबरको छ । प्याकेजमा हाई मोबिलिटी आर्टिलरी रकेट प्रणालीका लागि थप तोप राउन्ड र रकेटहरू लगायतका युद्ध सामग्री रहेका छन् । भ्वाइस अफ अमेरिकाले उल्लेख जनाएअनुसार युक्रेनले उच्च दरमा तोपखाना हतियारहरू चलाउन पर्ने भएकाले […]

अमेरिकाद्वारा थप सैन्य सहयोगको घोषणा

अमेरिकाले युक्रेनलाई दुई अर्ब डलर बराबरको सैन्य सहायता उपलव्ध गराउने घोषणा गरेको छ । युक्रेनमा रुसले आक्रमण गरेको वार्षिकीको दिन संयुक्त राज्य अमेरिकाले युक्रेनलाई दुई अर्ब डलरको नयाँ सैन्य सहायता ‘प्याकेज’ प्रदान गर्ने घोषणा गरेको हो । “संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप दुई अर्ब डलर बराबरको सुरक्षा सहयोगको घोषणा गरेको छ,” राष्ट्रिय सुरक्षा सल्लाहकार जेक […]

युक्रेनलाई ३० करोड डलर सैन्य सहायता दिने ऋषि सुनकको घोषणा

बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेनलाई रुस विरुद्धको प्रतिआक्रमणलाई बलियो बनाउन ३०४ मिलियन (३० करोड ४० लाख) डलरको सैन्य सहायता प्याकेज घोषणा गर्ने तयारी गरेका छन्।

अमेरिकाद्वारा युक्रेनलाई ३२ करोड ५० लाख अमेरिकी डलरको सैन्य सहायता घोषणा

संयुक्त राज्य अमेरिकाले बुधवार युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ । उक्त सहायता प्याकेज ३२५ मिलियन अमेरिकी डलर बराबरको छ ।