युक्रेनलाई थप सहयोग दिने अमेरिकाको घोषणा

वासिङ्टन– अमेरिकाले युक्रेनलाई सैन्य सहायता प्याकेजको घोषणा गरेको छ । अमेरिकाले रुसी आक्रमणको जवाफ दिन हिजो युक्रेनलाई १.३ अर्ब डलरको सैन्य सहायता प्याकेज घोषणा गरेको हो । नयाँ सैन्य प्याकेज अन्तर्गत अमेरिकाले युक्रेनलाई कुल १२ मिसाइल दिनेछ। मिडिया रिपोर्टका अनुसार रक्षा सचिव लोयड अस्टिनले गत नोभेम्बरमा रुसी आक्रमण रोक्नका लागि न्याम्स शतप्रतिशत सफल भएको बताएका थिए। […]