पोखरा- विश्वकै कठिन मध्येमा मानिने हिमालयन एक्स्ट्राई वर्ल्ड टुर एक्सट्रिम ट्रायथलनको उपाधि पुरुषतर्फ चेक रिपब्लिकका पिटर भाब्रोसेक र महिलातर्फ अमेरिकाकी तारा मिराण्डा पार्सोन्सले जितेका छन् ।
शनिबार विहान ४:०० बजे पोखराको फेवातालमा पौडीबाट सुरु भएको सो प्रतियोगिता आइतबार विहान कास्कीको माछापुच्छ्रे गाउँपालिका—८...