रुपन्देहीको शुद्धोधन–१ बाट जसपाले खाता खोल्यो, एक मतले गडेरिया विजयी

३१ वैशाख, बुटवल । रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा जसपा नेपालका उदयराज गडेरिया (बाबुराम पाल) एक मत अन्तरले विजयी भएका छन् । गडेरियाले ९९२ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जंगबहादुर यादवले ९९१ पद पाएका छन् । एमालेका उम्मेदवार कृष्णबहादुर गौतम क्षेत्रीले […]

सम्बन्धित सामग्री

जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा कांग्रेसका चापागाईं विजयी

बुटवल : जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमाकान्त चापागाईं विजयी भएका छन्। शनिवार सम्पन्न भएको निर्वाचनमा चापागाईंले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नरबहादुर घर्ती मगरलाई पराजित गर्दै प्रमुखमा विजयी भएका हुन्। चापागाईंले २० मत प्राप्त गरी विजयी हुँदा एमालेका घर्ती मगरले १२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले…

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा लोसपा विजयी

१० जेठ,बुटवल । रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएको छ । अध्यक्षमा लोसपाका बालकृष्ण त्रिपाठी त्रिपाठी ३९९ मतान्तरले विजयी भएका हुन् । त्रिपाठीले ४६३८ मत पाएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेपाल जनता पार्टीका अशोककुमार जयसावलले ४२ ३९ मत ल्याएका छन् । यस्तै, उपाध्यक्षमा लोसपाकै  सुशीलाकुमारी यादव ४७३६ […]

रुपन्देहीको सैनामैना नगरपालिकामा कांग्रेसका शर्मा विजयी

रुपन्देहीको सैनामैना नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सैनामैनाको मेयरमा काँग्रेसका फणेन्द्रप्रसाद शर्मा विजयी भएका हुन्।...

रुपन्देहीको गैडहवा गाउँपालिकामा एमाले विजयी

रुपन्देहीको गैडहवा गाउँपालिका अध्यक्षमा नेकपा एमाले निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत गैडहवा गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) उम्मेदवार सुरेन्द्र पौड्याल ५ हजार ६३१ मत ल्याई विजयी भएका छन् ।उनले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस उम्मेदवार बसी उल्लाह मुसलमानलाई १,२४३ मतान्तरले पराजित गरेका हुन् । पराजित बसी उल्लाह मुसलमानले ४ हजार ३८८ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा एमालेकी उम्मेदवार माधुरी जैसबाल ४,७५७ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली

रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा थानेश्वर घिमिरे र उपाध्यक्षमा तारा थारु बिजयी भएका हुन् । घिमीरेले १० हजार ४५ मत ल्याई विजयी...

रुपन्देहीको सियारीमा काँग्रेस विजयी

रुपन्देहीको सियारी गाउँपालिकामा नेपाली काँग्रेसले  प्रमुख र उप प्रमुख दुवैमा विजयी भएको छ । प्रमुखमा काँग्रेस उम्मेदवार थानेश्‍वर घिमिरे १० हजार ४५ मत ल्याएर विजयी भएका हुन् ।उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार अयोध्या थारुलाई २ हजार ७ सय ७७ मतान्तरले पराजित गरेका हुन् । पराजित अयोध्या थारुले ७ हजार २ सय ६८ मत ल्याएका छन् । यस्तै, उपाध्यक्षमा काँग्रेसका उम्मेदवार तारा थारु ८ हजार ९ सय ९० मतसहित विजयी भएकी छन् ।उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार अमृता

रुपन्देहीको देवदह नगरपालिकामा एमाले विजयी

रुपन्देहीको देवदह नगरपालिकामा एमाले विजयी भएको छ। देवदहको प्रमुखमा एमालेका ध्रुव खरेल र उपप्रमुखमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका छन्।...

रुपन्देहीको देवदहमा एमाले विजयी

रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको छ । नगर प्रमुखमा नेकपा एमालेका नेता ध्रुव खरेल निर्वाचित भएका हुन् ।एमालेको तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार बनेका खरेलले नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनमा उम्मेदवार बनेका हिरा खत्रीलाई एक हजार ६२० मत अन्तरले पराजित गरी नगर प्रमुख निर्वाचित भएका हुन् । खरेलले १२ हजार ९४३ मत पाउदा खत्रीले ११ हजार ३२३ मत पाए । खरेलसँग पराजित भएका नेपाली काँग्रेसका जिल्ला सचिवसमेत रहेका खत्री २०७४ सालको निर्वाचनमा एमाल

रुपन्देहीको कञ्चनमा काँग्रेस विजयी

रुपन्देहीको कन्चन गाउँपालिकामा नेपाल काँग्रेस विजयी भएको छ । अध्यक्षमा काँग्रेसका नवराज ढकाल निर्वाचित भएका हुन् ।उनले नेकपा एमालेका दिनानाथ आचार्यलाई पराजित गरेका हुन् । ढकालले ९ हजार ८५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका  छन् भने उनका निकटतम प्रतिद्वन्द्वी आचार्यले ७ हजार ८ सय ४५ मत प्राप्त गरेक छन्। यस्तै  उपाध्यक्षमा मौसमी थापा मगर ९ हजार १ सय ९४ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी ओमकली रहाडीले ७ हजार ६ सय ९९ मत प्राप्त गरे