रुपन्देहीको सियारीमा काँग्रेस विजयी

रुपन्देहीको सियारी गाउँपालिकामा नेपाली काँग्रेसले  प्रमुख र उप प्रमुख दुवैमा विजयी भएको छ । प्रमुखमा काँग्रेस उम्मेदवार थानेश्‍वर घिमिरे १० हजार ४५ मत ल्याएर विजयी भएका हुन् ।उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार अयोध्या थारुलाई २ हजार ७ सय ७७ मतान्तरले पराजित गरेका हुन् । पराजित अयोध्या थारुले ७ हजार २ सय ६८ मत ल्याएका छन् । यस्तै, उपाध्यक्षमा काँग्रेसका उम्मेदवार तारा थारु ८ हजार ९ सय ९० मतसहित विजयी भएकी छन् ।उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार अमृता

सम्बन्धित सामग्री

जिसस रुपन्देहीको प्रमुखमा काँग्रेसका चपाई

जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा नेपाली काँग्रेसका उमाकान्त चपाई निर्वाचित भएका छन्। शुक्रबार भैरहवामा भएको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी (लोसपा) को गठबन्धन नै विजयी भएको हो।...

रुपन्देहीको सैनामैना नगर कार्यपालिकामा एमालेको बहुमत

रुपन्देहीको सैनामैना नगर कार्यपालिकामा नेकपा एमालेको बहुमत पुगेको छ ।  आज ५ जना महिला र ३ जना दलित तथा अल्पसङ्ख्यक गरी ८ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा  सबै पदमा एमालेका उम्मेदवारहरू विजयी भएका हुन् ।यससँगै नगर प्रमुख जितेको नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन अल्पमतमा परेको छ । निर्वाचनबाट एमालेका टेक बहादुर विश्वकर्मा, डोल बहादुर सार्की, सुरज बराल दुर्गामाया श्रेष्ठ, मनकुमारी राई, माया देवी बिक, मीरा क्षेत्री र सीता थारु निर्वाचित भएका निर्वाचन अधिकृत विष्णुप्रस

रुपन्देहीको सैनामैना नगरपालिकामा कांग्रेसका शर्मा विजयी

रुपन्देहीको सैनामैना नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सैनामैनाको मेयरमा काँग्रेसका फणेन्द्रप्रसाद शर्मा विजयी भएका हुन्।...

रुपन्देहीको गैडहवा गाउँपालिकामा एमाले विजयी

रुपन्देहीको गैडहवा गाउँपालिका अध्यक्षमा नेकपा एमाले निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत गैडहवा गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) उम्मेदवार सुरेन्द्र पौड्याल ५ हजार ६३१ मत ल्याई विजयी भएका छन् ।उनले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस उम्मेदवार बसी उल्लाह मुसलमानलाई १,२४३ मतान्तरले पराजित गरेका हुन् । पराजित बसी उल्लाह मुसलमानले ४ हजार ३८८ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा एमालेकी उम्मेदवार माधुरी जैसबाल ४,७५७ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली

रुपन्देहीको सैनामैना नगर प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी

रुपन्देहीको सैनामैना नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेसका फणेन्द्रप्रसाद शर्मा निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेका शर्माले १५ हजार ६ सय ८६ मत ल्याएर निर्वाचित भएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चित्र बहादुर कार्कीले १५ हजार १ सय ४ मत मात्र प्राप्त गरे । शर्माले निवर्तमान प्रमुखलाई ५ सय ८२ मतले पछि पार्दै विजय निकालेका हुन ।त्यस्तै उपाध्यक्षमा एमालेकी विना राना १५ हजार ७ सय ६२ मत ल्याउँदै विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्

सियारीको अध्यक्ष उपाध्यक्षमा काँग्रेसका घिमिरे र थारु विजयी

रुपन्देहीको सियारी गाँउपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सियारीको अध्यक्षमा नेपाली काँग्रेसका थानेश्वर घिमिरे र उपाध्यक्षमा काँग्रेसकै तारा थारु विजयी भएका छन्।...

सियारीको अध्यक्ष /उपाध्यक्षमा काँग्रेसका घिमिरे र थारु विजयी

रुपन्देहीको सियारी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सियारीको अध्यक्षमा नेपाली काँग्रेसका थानेश्वर घिमिरे र उपाध्यक्षमा काँग्रेसकै तारा थारु विजयी भएका छन्।...

रुपन्देहीको ओमसतियाको अध्यक्षमा एमाले, उपाध्यक्षमा काँग्रेस विजयी

रुपन्देहीको ओमसतिया गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका मन्जित यादव सोनु ४ हजार ८ सय ३२ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी राप्रपाका तिलकसिंह बोहराले ३ हजार १ सय ३९ मत ल्याए । उपाध्यक्षमा कांग्रेसकी सुनिता चौधरी ६ सय ८४ मतान्तरले विजयी भएकी छन् । चौधरी ४ हजार १ सय ३९ मतसहित विजेता बन्दा प्रतिस्पर्धी राप्रपाकी चित्ररेखा थारुले ३ हजार ४ सय ५५ मत पाइन् । २३ हजार ९ सय २९ मतदाता रहेको ओमसतियामा १९ हजार २ सय २५ जनाले मताधिकार प्रयोग गरेका थिए ।  ६

रुपन्देहीको देवदहमा एमाले विजयी

रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको छ । नगर प्रमुखमा नेकपा एमालेका नेता ध्रुव खरेल निर्वाचित भएका हुन् ।एमालेको तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार बनेका खरेलले नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनमा उम्मेदवार बनेका हिरा खत्रीलाई एक हजार ६२० मत अन्तरले पराजित गरी नगर प्रमुख निर्वाचित भएका हुन् । खरेलले १२ हजार ९४३ मत पाउदा खत्रीले ११ हजार ३२३ मत पाए । खरेलसँग पराजित भएका नेपाली काँग्रेसका जिल्ला सचिवसमेत रहेका खत्री २०७४ सालको निर्वाचनमा एमाल

रुपन्देहीको कञ्चनमा काँग्रेस विजयी

रुपन्देहीको कन्चन गाउँपालिकामा नेपाल काँग्रेस विजयी भएको छ । अध्यक्षमा काँग्रेसका नवराज ढकाल निर्वाचित भएका हुन् ।उनले नेकपा एमालेका दिनानाथ आचार्यलाई पराजित गरेका हुन् । ढकालले ९ हजार ८५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका  छन् भने उनका निकटतम प्रतिद्वन्द्वी आचार्यले ७ हजार ८ सय ४५ मत प्राप्त गरेक छन्। यस्तै  उपाध्यक्षमा मौसमी थापा मगर ९ हजार १ सय ९४ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी ओमकली रहाडीले ७ हजार ६ सय ९९ मत प्राप्त गरे