नेकपा एमालेले प्रतिनिधिसभातर्फ २९ निर्वाचन क्षेत्रमा जित दर्ता गराएको छ । यस्तै एमालेको अझै १८ स्थानमा अग्रता कायमै रहेको छ । सत्ता गठबन्धनविरुद्ध केही क्षेत्रमा राप्रपासँग तालमेलबाहेक अन्य क्षेत्रमा एमाले एक्लै लडेर पनि राम्रो नतिजा ल्याएको हो । यद्यपि सो पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल भने पराजित हुन पुगे । एमालेबाट विजयी उम्मेदवार : केपी शर्मा ओली–झापा ५टोपबहादुर रायमाझी–अर्घाखाँचीसूर्यबहादुर थापा क्षेत्री–प्युठानअच्युत प्रसा