२१ महिनादेखि सडक मजदुरले पाएनन् तलब, सुरु गरे अनसन

बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डमा कार्यरत मजदुर (लेन्थवर्कर​)हरुले तलब नपाएको भन्दै अनसन सुरु गरेका छन्।...

सम्बन्धित सामग्री

सडक मजदुरहरुले २० दिनपछि अनसन तोडे

बैतडी : पारिश्रमिकको माग राख्दै अनसनरत सडक मजदुरहरुले २० दिनपछि अनसन तोडेका छन्।पाटन–पञ्चेश्वर सडकमा कार्यरत सडक मजदुरहरुले २१ महिनादेखि पारिश्रमिक नपाएको भन्दै गत असार १८ गतेदेखि अनसन सुरु गरेका थिए। पाटन–पञ्चेश्वर सडकको जिरो पोइन्ट पाटनमा अनसन बसेका १२ जना सडक मजदुरहरुलाई पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जुस खुवाएर अनसन तोडाएका हुन्।सडक मजदुरहरुका समस्या समाधानका लागि जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोजकत्वमा गठित समितिले वार्ता गरेपछि उनीहरुले अनसन तोडेका ह

अनसनरत सडक मजदुरको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

बैतडी : पारिश्रमिकको माग गर्दै अनसनमा बसेका सडक मजदुरको स्वास्थ्यमा समस्या देखिएको छ। गत शुक्रबारदेखि अनसनमा बसेकामध्ये लक्ष्मी पन्त मंगलबार बिहान बेहोस भएको जयराम भुलले बताए। लक्ष्मीलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा भर्ना गरिएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए।बैतडीको पाटन–पञ्चेश्वर सडकमा काम गर्ने सडक मजदुरहरु २१ महिनादेखि तलब नपाएको भन्दै गत शुक्रबारदेखि पाटनमा अनसन बसिरहेका छन्। आफूहरुले २०७६ असोजदेखि पारश्रमिक नपाएको जयराम भुलले बताए। माग पूरा नहुँदा सम्म अनसन नतोड्

सडक मजदुर २१ महिनादेखि तलबविहीन, सडकमै अनसन सुरु

बैतडी : पाटन–पञ्चेश्वर सडकमा कार्यरत लेन्थवर्कर (सडक मजदुर)हरुले २१ महिनादेखि पारिश्रमिक नपाएको भन्दै शुक्रबारदेखि सडकमै अनसन सुरु गरेका छन्। पारिश्रमिकका लागि सरकारलाई दबाव दिन रिले अनशन सुरु गरिएको  उनीहरुको भनाइ छ।  २०७६ असोजदेखि पारश्रमिक नपाएको भन्दै उनीहरुले पाटन–पञ्चेश्वर सडकको जिरो प्वाइन्ट पाटनमा रिले अनशन सुरु गरिएका छन्। तलब माग्दा दिलाउँछौ भन्ने आश्वासन मात्रै पाएकाले सरकारलाई दबाव दिन अनसन सुरु गरेको लेन्थवर्कर जयराम भुलले बताए। ‘हामीहरुलाई सरकारले ध