सडक मजदुर २१ महिनादेखि तलबविहीन, सडकमै अनसन सुरु

बैतडी : पाटन–पञ्चेश्वर सडकमा कार्यरत लेन्थवर्कर (सडक मजदुर)हरुले २१ महिनादेखि पारिश्रमिक नपाएको भन्दै शुक्रबारदेखि सडकमै अनसन सुरु गरेका छन्। पारिश्रमिकका लागि सरकारलाई दबाव दिन रिले अनशन सुरु गरिएको  उनीहरुको भनाइ छ।  २०७६ असोजदेखि पारश्रमिक नपाएको भन्दै उनीहरुले पाटन–पञ्चेश्वर सडकको जिरो प्वाइन्ट पाटनमा रिले अनशन सुरु गरिएका छन्। तलब माग्दा दिलाउँछौ भन्ने आश्वासन मात्रै पाएकाले सरकारलाई दबाव दिन अनसन सुरु गरेको लेन्थवर्कर जयराम भुलले बताए। ‘हामीहरुलाई सरकारले ध

सम्बन्धित सामग्री

२१ महिनादेखि सडक मजदुरले पाएनन् तलब, सुरु गरे अनसन

बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डमा कार्यरत मजदुर (लेन्थवर्कर​)हरुले तलब नपाएको भन्दै अनसन सुरु गरेका छन्।...