जलालाबाद पनि तालिबानको कब्जामा, प्रमुख सहरमा काबुलमात्र अफगानी फौजको नियन्त्रणमा

एजेन्सी। तालिबान लडाकुले अफगानिस्तानको अर्को ठूलो सहर जलालाबादलाई कब्जामा लिएका छन्। शनिबार मात्र तालिबानले मजार–ए–शरिफलाई कब्जामा लिएका थिए। जलालाबाद नागरहार प्रान्तको राजधानी हो। अफगानिस्तानका प्रमुख सहरमध्ये अब राजधानी काबुल मात्र अफगान सुरक्षा फौजको नियन्त्रणमा रहेको बताइएको छ। जलालाबादमा सरकारी सुरक्षा फौजले कुनै प्रतिकार नगरी तालिबानलाई छोडिदिएका थिए। तालिबान लडाकुहरु चारै तिरबाट काबुललाई घेर्दै अघि बढेका छन्।

सम्बन्धित सामग्री

अफगानिस्तानको पूर्वी प्रान्तमा बम विस्फोटमा परी दुई महिलाको मृत्यु

जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा एक बम विस्फोटमा परी दुई महिलाको ज्यान गएको छ । यस विस्फोटमा परी अन्य एक किशोरी गम्भीर घाइते भएका एक स्थानीय अधिकारीले बुधबार पुष्टि गरेका छन् । ललपुर जिल्लाको वार्साक गाउँको एउटा घरमा मंगलबार युद्धका अवशेषहरू विस्फोट हुँदा यो घटना भएको प्रान्तीय प्रहरी निर्देशनालयका बसिर जाबुलीले सिन्ह्वा समाचार समितिलाई […]

अफगानिस्तानको जलालाबादमा बम विस्फोट, १५ जना घाइते

अफगानिस्तानको जलालाबाद शहरनजिक शुक्रवार एक मस्जिदमा बम आक्रमण गरिँदा १५ जना घाइते भएको तालिबानका एक प्रवक्ताले जनाएका छन् । नानगारहार प्रान्तीय सरकारका प्रवक्ता कारी हनिफले ट्राइली शहरमा रहेको मस्जिदमा बम राखिएको पाइएको बताए ।  उक्त प्रान्तमा इस्लामिक स्टेट समूहले हिंस्रक अभियान चलाइरहेको छ । तालिबान लडाकू र आईएस लडाकूबीच त्यहाँ गोली हानाहान हुने गरेको छ ।

जलालाबाद आक्रमणमा दुई तालिबानसहित ३ जना मारिए

पूर्वी अफगानिस्तानको एउटा प्रहरीचौकीमा बन्दुकधारीहरुले  बुधबार गरेको आक्रमणमा परी कम्तीमा दुई तालिबान लडाकू र एक सर्वसाधारणको मृत्यु भएको छ ।  सुरक्षा स्रोत र प्रत्यक्षदर्शीले बताएअनुसार वर्षौंदेखि इस्लामिक स्टेट (आइएस) समूहले अफगानिस्तान मुख्य आधार क्षेत्र बनाउँदै आएको नान्गरहार प्रान्तको जलालाबाद शहरमा तालिबानलाई निशाना बनाएको यो पछिल्लो आक्रमण हो ।रिक्सामा आएका अज्ञात बन्दुकधारीहरुले जलालाबादको घावचक जिल्लाको एक चेकपोस्टमा आक्रमण गरी दुई तालिबान गार्ड र एक सर्वसाधारणको हत्या गरेको प

जलालाबाद आक्रमणमा दुई तालिबानसहित तीन मारिए

पूर्वी अफगानिस्तानको एउटा प्रहरीचौकीमा बन्दुकधारीहरूले  बुधवार गरेको आक्रमणमा परी कम्तीमा दुई तालिबान लडाकू र एक सर्वसाधारणको मृत्यु भएको छ ।  सुरक्षा स्रोत र प्रत्यक्षदर्शीले बताएअनुसार वर्षौंदेखि इस्लामिक स्टेट (आईएस) समूहले अफगानिस्तान मुख्य आधार क्षेत्र बनाउँदै आएको नान्गरहार प्रान्तको जलालाबाद शहरमा तालिबानलाई निशाना बनाएको यो पछिल्लो आक्रमण हो । रिक्सामा आएका अज्ञात बन्दुकधारीहरूले जलालाबादको घावचक जिल्लाको एक चेकपोस्टमा आक्रमण गरी दुई तालिबान गार्ड र एक सर्वसाधारणको हत्या गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ...

अफगानिस्तानमा थप सङ्कट : काबुल बाहेकका सबै प्रमुख सहर तालिबानको कब्जामा

काठमाडौँ । अफगानिस्तानमा काबुल बाहेकका प्रमुख सहरहरू तालिबानले कब्जामा लिइसकेको छ । आइतबार बिहान अफगानिस्तानको पूर्वी सहर जलालाबाद पनि तालिबान लडाकुले कब्जामा लिएको बीबीसीले उल्लेख गरेको छ । अब अफगानिस्तानको राजधानी काबुल मात्रै सरकारको नियन्त्रणमा छ । काबुल पनि तालिबान लडाकुले कब्जाका लागि प्रयास गरिरहेका छन् । तालिबान लडाकु काबुलबाट झन्डै ११ किलोमिटरको दुरीमा रहेको […]

अफगानिस्तानमा पाँच जना पोलियो खोपकर्मीको हत्या

काबुल । अफगानिस्तानको नान्गरहर प्रान्तमा जारी पोलियो खोप अभियानमा संलग्न स्वास्थ्यकर्मीमाथि बन्धुकधारीले गरेको आक्रमणमा पाँच जना स्वास्थ्यकर्मीको ज्यान गएको छ । अधिकारीहरुका अनुसार यस घटनामा अरु चार जना गम्भीर घाइते भएका छन् । प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्लाह खोग्यानीले अज्ञात बन्धुकधारीले प्रान्तीय राजधानी जलालाबाद शहर र नजिकैको खोग्यानी र सुर्ख जिल्लामा पोलियो थोपा खुवाउन खटिएका व्यक्तिहरुमाथि […]

अफगानिस्तानमा पाँच स्वास्थ्यकर्मीको हत्या

अफगानिस्तानको नान्गरहर प्रान्तमा जारी पोलियो खोप अभियानमा संलग्न स्वास्थ्यकर्मीमाथि बन्दुकधारीहरुले गरेको आक्रमणमा पाँच जना स्वास्थ्यकर्मीको ज्यान गएको छ ।  अधिकारीहरुका अनुसार यस घटनामा अरु चार जना गम्भीर घाइते भएका छन् ।प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्लाह खोग्यानीले अज्ञात बन्दुकधारीहरुले प्रान्तीय राजधानी जलालाबाद शहर र नजिकैको खोग्यानी र सुर्ख जिल्लामा पोलियो थोपा खुवाउन खटिएका व्यक्तिहरूमाथि आक्रमण गरेको जानकारी दिए । उनले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको पनि बताए । सुरक्षा न

अफगानिस्तानको मस्जिदमा एकै परिवारका आठ जनाको हत्या

जलालाबाद । अफगानिस्तानको जलालाबाद शहरमा एउटा मस्जिदमा बन्दुकधारीहरुले गरेको आक्रमणमा एकै परिवारका आठ जनाको हत्या गरेका छन् ।  स्थानीय प्रहरीका अनुसार जमिनको विवादका कारण उक्त घटना भएको अनुमान गरिएको छ । प्रान्तीय गभर्नर जैउलहक अमरखिलले घटनामा पाँच जना दाजुभाइ र तीन जना भाइ भतिज मारिएको जानकारी दिए ।नान्गरहर प्रहरीका प्रवक्ता फरीद खानले शनिबार राति उक्त घटना भएको पुष्टी गरे । अफगानिस्तानमा प्रतिशोध हत्या निकै हुने गरेको छ, र यस्तो घटना निकै पुस्तासम्म चल्ने गरेको छ ।  मुस्लिमको पवित्र र

अफगान सेनाको कारबाहीमा सात आइएस आतङ्ककारी मारिए

जलालाबाद / अफगान सरकारी सुरक्षाबलले अफगानिस्तानको पूर्वी प्रान्त नाार्गाहारमा जारी राखेको बिशेष सुरक्षा कारबाहीका क्रममा इस्लामिक स्टेट्स् (आइएस) आतङ्ककारी समूहका सात जना लडाकू मारिएका प्रान्तीय सरकारद्धारा सोमबार जारी विज्ञप्तिमा जनाएको छ । प्रान्तीय राजधानी जलालाबाद शहरको, बाहिरी इलाकामा रहेको घोच्को क्षेत्रमा आइएस आतङ्ककारी लुकेर बसेको आखाडालक्षित भएको सुरक्षा कारबाहीमा एक आत्मघाती बम आक्रमणकारीलगायत आइएसका सात... The post अफगान सेनाको कारबाहीमा सात आइएस आतङ्ककारी मारिए appeared first on Purbeli News.