नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज ले प्रदेश नम्बर एकको नामाकरण पहिचान, ऐतिहासिक पृष्ठभूमि लगायतलाई नामेट गरी कोशी नामाकरण गरिएको प्रतिपूर्ण असहमति जनाएको छ । फोनिज संघीय समितिले फोनिजको २४ औं स्थापना दिवसको अवसरमा साउन २६ र २७ गते बसेको बैठकबाट १३ बुँदे विराटनगर घोषणापत्र समेत जारी गरिएको छ । घोषणापत्रको पहिलो बुँदामै प्रदेश १ […]