कांग्रेसकाे घोषणापत्र सार्वजनिक

कांग्रेसले प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्र सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको...

सम्बन्धित सामग्री

तीन दलले घोषणापत्र सार्वजनिक गर्दै

आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले धमाधम आफ्नो घोषणापत्र सार्वजनिक गर्न थालेका छन् । सोही क्रममा सोमबार ३ राजनीतिक दलहरूले आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी) र राप्रपाले चुनावका लागि तयार गरेको घोषणापत्र सोमबार सार्वजनिक गर्दैछन् । माओवादीले सोमबार दिउँसो तीन बजे पार्टी हेडक्वार्टर पेरिसडाँडामा एक कार्यक्रमबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणापत्र सार्वजनिक गर्ने तयार

कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आसन्न निर्वाचनका लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरुले आज शनिबार घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहित कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्र महामन्त्री विश्वप्रकाश […]

लोसपाको घोषणापत्र सार्वजनिक

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा) नेपालले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा घोषणापत्र सार्वजनिक गरिएको हो।  घोषणापत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल...

चुनावी घोषणापत्र सार्वजनिक गर्दै लोसपा

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ । लोसपाले पार्टी कार्यालय बबरमहलमा आज दिउँसो १ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । स्थानीय तह निर्वाचनको सन्दर्भमा अन्य राजनीतिक पार्टीहरूले यसअघि नै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । स्थानीय तह निर्वाचन आउन अब १४ दिन बाँकी […]

नेमकिपाको घोषणापत्र सार्वजनिक

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले स्थानीय तह चुनावको घोषणापत्र सार्वजनिक गरेको छ। बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरेको हो।...

जसपाको घोषणापत्र सार्वजनिक

जनता समाजवादी पार्टी (जसपा) ले औचारिक रूपमा आइतबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।

जसपाको घोषणापत्र सार्वजनिक

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा एक समारोहकाबीचमा आज (आइतबार) घोषणापत्र सार्वजनिक गरेको हो । केन्द्रीय प्रचार प्रसार समितिका तर्फबाट पार्टीका वरिष्ठ नेता अशोक राईले घोषणापत्रमा समावेश विषय प्रस्तुत गरेका थिए । घोषणापत्र सार्वजनिक समारोहमा पार्टीका अध्यक्ष उपेन्द्र […]

कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं, ११ बैशाख । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टीले आज केन्द्रीय कार्यालय सानेपामा स्थानीय तहको चुनावको घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको हो । घोषणापत्र सार्वजनिक गर्न महामन्त्री गगन थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो । घोषणापत्रको लागि पार्टीले विज्ञसहित नेता तथा कार्यकर्ताहरुसँग पनि सुझाव लिएको थियो । आजै […]

चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले आइतवार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसले तयारी गरेको छ। यसअघि एमाले, एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरिसकेको छ। स्थानीय तहलाई सरकार भनिए पनि शीर्ष पार्टीले धमाधम केन्द्रबाटै घोषणापत्र सार्वजनिक भइरहेको छ। कांग्रेसले स्थानीय तह निर्वाचनका लागि…

नेकपा (एस)को घोषणापत्र सार्वजनिक

पहिलोपटक चुनावी मैदानमा उत्रिन लागेको पार्टी नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ । यही वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि पार्टीले मंगलबार घोषणापत्र सार्वजनिक गरेको हो ।पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष नेपालले आफूहरुले गर्न सकिने काममात्रै अघि सारेको बताएका छन् । एमालेसँग […]