बस नचलाउने मधेस प्रदेश सरकारको निर्णय

सर्वसाधारणको सहजताका लागि सार्वजनिक यातायात सञ्चालन गर्न मधेस प्रदेश सरकारले खरिद गरेको पाँचवटा बस सञ्चालन नगर्ने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

सांसदलाई पाँच करोड दिने मधेस सरकारको निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश

सर्वोच्च अदालतले मधेस प्रदेश सभाका प्रत्यक्ष निर्वाचित सांसदहरूलाई ५ करोड र समानुपातिक सांसदहरूलाई जनही एक करोड ५० लाख बजेट परिचालन गर्ने मुख्यमन्त्री सतिश सिंह नेतृत्वको मधेश प्रदेश सरकारको निर्णय गर्नुको कारण माग गरेको छ ।

शीत लहरको जोखिम व्यवस्थापनका प्रतिजिल्ला आठ लाख दिने मधेस सरकारको निर्णय

धनुषा । मधेस प्रदेश सरकारले शीत लहरबाट हुनसक्ने सम्भावित जोखिम व्यवस्थापनका लागि सबै जिल्लामा आठ लाख दिने निर्णय गरेको छ । मधेस प्रदेश सरकारले आठवटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई आठ लाखका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । चिसोको जोखिम न्यूनीकरणका साथै विपन्न वर्गलाई राहत स्वरुप कम्बल वितरणका लागि प्रदेश विपद् पीडित उद्धार तथा राहत कोषबाट प्रदेशका आठवटै जिल्ला विपद् व्यवस्थापन समितिलाई सो रकम उपलब्ध गराइने निर्णय गरिएको मन्त्री साहले बताए । उक्त रकम अपुग भएमा मागको आधारमा मन्त्रालयको निर्णयबाट थप रकम उपलब्ध गराउन सकिने जनाइएको छ । विपद् जोखिम न्यूनीकरणका...

शीत लहरको जोखिम व्यवस्थापनका लागि प्रतिजिल्ला आठ लाख दिने मधेस सरकारको निर्णय

काठमाडाैं । मधेस प्रदेश सरकारले शीत लहरबाट हुनसक्ने सम्भावित जोखिम व्यवस्थापनका लागि सबै जिल्लामा आठ लाख दिने निर्णय गरेको छ । मधेस प्रदेश सरकारले आठवटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई आठ लाखका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो । चिसोको जोखिम न्यूनीकरणका साथै विपन्न वर्गलाई राहत स्वरुप कम्बल वितरणका […]

निहारिकालाई पाँच लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय

जनकपुरधाम । मधेस प्रदेश सरकारले महोत्तरी जलेश्वरीकी कुमारी आमा निहारिका राजपुतलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।   प्रदेश सरकारका अर्थमन्त्री तथा प्रवक्ता शैलेन्द्रप्रसाद साहले न्यायाका लागि संघर्ष गरिरहेकी निहारिका राजपुतलाई कानुनी लडाईंका लागि उक्त सहयोग गरिएको जानकारी दिए ।   यसअघि...