कोसीको बाढीबाट विस्थापित जोखिम मोलेरै घर फर्के

काठमाडौं । सप्तकोसी नदीले कटान गरेको उदयपुरको बेलका नगरपालिका र सुनसरीको डुम्रीबोटेका स्थानीय जोखिम मोलेरै घर फर्कन थालेका छन् । बिहीबार पानीको सतह कम भएसँगै बिस्थापितहरु घर फर्कन थालेको बेलका नगरपलिकाका मेयर अशोक कार्कीले बताउनुभयो । बुधबार बिहानबाट कटान सुरु गरेको भएपनि कोसीको कटान नियन्त्रण गर्न समस्या देखिएको छ । सप्तकोसीमा पानीको सतह केही कम […]