दुर्घटनास्थलमा हेलिकोप्टर पुगेर ओसार्न थाल्यो शव

काठमाडौं, १६ जेठ । तारा एयरको दुर्घटनाग्रस्त विमान वरिपरि छरिएका शवहरु संकलन गरी पहाडको फेदीमा ओसार्ने क्रम चलिरहेको छ । हेलिकोप्टर नै दुर्घटनाग्रस्त स्थानमा पुगेर शवहरु ल्याउन थालेको छ । अहिलेसम्म १० वटा शव झारिएको बुझिएको छ । सेनाको एमआइ १७ हेलिकोप्टर भने पहाडको फेदीस्थित नदी किनारमै छ । मौसमको खराबीका बाबजुद एउटा हेलिकोप्टर भने […]