काठमाडौं : सरकारले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग नयाँ प्रतिनिधिसभामा छलफल हुने बताएको छ।बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग नयाँ संसदमा छलफल हुने बताएका हुन्।उनले महाअभियोगमाथि छलफल भएको प्रतिवेदन नयाँ गठित प्रतिनिधिसभामा छलफल हुने विषय जीवित रहेको बताए। उनले महाअभियोग सार्वभौम सम्पन्न
२१ मंसिर, काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग जीवित नै रहेको बताएका छन् । यसबारे अब आउने संसदमा छलफल भएर एउटा निर्णयमा पुग्ने उनले बताए । बुधबार मात्र संघीय संसदका महासचिवले जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए । लगत्तै जबरा सर्वोच्च अदालत फर्किने तयारीमा छन् । तर सरकारका प्रवक्ता […]